धवलागिरीका चार जिल्ला सडक, सञ्चार र विद्युत सम्पर्कबाट बिच्छेद

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत ...

सम्बन्धित सामग्री

आधार शिविरमा विद्युत, संचार र खानेपानी समस्या

अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोही र पर्यटकलाई विद्युत, सञ्चार र खानोपनीको असुविधा रहेको छ । सहज पदमार्गले पर्यटनको आगमन बढेपछि अन्नपूर्ण गाउँपालिका– ४ स्थित नर्थ अन्नपूर्ण आधार शिविरमा पुगेका आरोही र पर्यटकलाई विद्युत, खानेपानी, सञ्चार, गोदाम घरको सुविधाबाट बञ्चित रहेका छन् । ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरमा पर्यटक आवागमन बढेको छ […]

विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारको अनुमति

काठमाडौँ– सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसदमा विधेयक पेश गर्नका लागि सम्बन्धित मन्त्रालयलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भएको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने विषयमा भारतसँग प्रस्ताव […]

लगातारको वर्षाले दैलेखमा सडक, सञ्चार र यातायात सेवा बन्द

दैलेख – लगातार सात दिनदेखि भइरहेको वर्षाका कारण दैलेखमा सडक, सञ्चार र विद्युत सेवा बन्द भएको छ । ठाउँ–ठाउँमा पहिरो गएका कारण सडक, सञ्चार र यातायात सेवा बन्द भएको छ । एक ठाउँको पहिरो हटाउनासाथ फेरि अर्को ठाउँमा पहिराे खस्ने गरेका कारण सडक सञ्चालन हुन सकेकाे छैन ।  यस्तै पहिरोका कारण ठाउँ–ठाउँमा विद्युतका पोल ढल्दा बिजुली आपूर्तिमा समस्या भएको नेपाल विद्युत् प्राधिकरण दैलेखका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक ठाउँमा बनाइसक्दा अर्को ठाउँमा पोल ढल...

विद्युत नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन

मुगु – जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा कम्प्युटर प्रयोगविहीन भएका छन् । ७ वर्षअघि नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाउँपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कम्प्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, […]

डोटेलीको एउटै मत विद्युत र सञ्चार ल्याउनेलाई मात्रै भोट

डोटी, २५ वैशाख । बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत् र सञ्चार बिस्तार गर्छ उसैलाई भोट दिने पक्षमा आफुहरू रहेको बताउछन् । “हाम्रा अधिकांश गाउँ वर्षौंदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन अवस्थामा छन्, जसले विद्युत् र सञ्चार बिस्तार गर्छु भनेर कमिटमेन्ट गर्छ […]

डडेल्धुरामा चार दिनपछि विद्युत र सञ्चार सेवा सुचारु

भारी वर्षाका कारण डडेल्धुरामा अवरुद्ध विद्युत र सञ्चार सेवा चार दिनपछि सुचारु भएको छ। कैलालीको चुरे गाउँपालिका खानीडाँडा नजिक १३२ केभी लाइनमाथि रुख ढलेर तार चुँडिएपछि सदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा...

विद्युत प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, पोलको भाडा तिर्ने सहमति

काठमाडौं, असोज १७ । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि इन्टरनेटको तार नकाट्ने भएको छ । आइतबार उर्जा मन्त्रालय, नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको बैठकमा नेपाल विद्युत प्राधिकरणले तत्काल इन्टरनेट सेवा अवरुद्ध नगर्ने तर कात्तिक मसान्तभित्रै सेवा प्रदायकले पोलको भाडा तिनुपर्ने सहमति भएको सञ्चार मन्त्रालय प्रवक्ता विनोद सिंहले जानकारी दिनुभयो । […]

प्रदेश सरकार भएको महसुस हुने गरी काम गर्छु: मुख्यमन्त्री केसी

अझै पनि प्रदेशमा खानेपानी, सडक, स्वास्थ्य, सञ्चार, विद्युत जस्ता आधारभुत आवश्यकता पूरा हुन नसकेकाले  आफ्नो ध्यान जनता केन्द्रित विकासमा हुने उनको भनाई छ ।

माथिल्लो तामाकोशीको टनेलमा पानी छाडियो

काठमाडौं। बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टनेलमा पानी छाडिएको छ। आज विहीबार सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले संयुक्तरुपमा टनेलमा पानी छाडेका हुन्। आयोजनाबाट वैशाख मसान्तबाट पहिलोचरणमा ७६ युनिट विद्युत परीक्षणका लागि उत्पादन गर्ने लक्ष्य छ। यही आर्थिक वर्षभित्र पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने योजना सरकारको छ।