निफ्रालाई चन्द्रागिरीले जित्यो, बजार घटेपनि सेयर मूल्य बढेको बढ्यै

केही समय अघिसम्म नेपाल पूर्वाधा। बैंक (निफ्रा) को सेयर मूल्य चन्द्रागिरीको सेयर मूल्य भन्दा बढी थियो । तर आजको दिनसम्म (बुधबार) ठ्याक्कै विपरीत  अवस्था सृजना भएको छ । चन्द्रागिरिको सेयर मूल्य लगातार बढी रहेको छ । बुधबार यसको सेयर मूल्य ८ सय ४ रुपैयाँ प्रतिसेयर पुगेको छ । चन्द्रागिरीको १० कित्ता सेयर हात पार्नेको लगानी अहिले ८ हजार ४० रुपैयाँ पुगेको छ । पछिल्लो समय सेयर बजार घटिरहेको र कारोबार रकम समेत खुम्चिरहेको बेला चन्द्रागिरीको सेयरलाई भने कुनै असर परेको देखिदैन । कम्पनीको गत

सम्बन्धित सामग्री

४ वर्षयताकै उच्च लाभांश घोषणा गरे पनि स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्य घट्यो

१४ कात्तिक, काठमाडौं । आकर्षक नगद लाभांश घोषणा गरेको भोलिपल्ट नै स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य उच्च दरले घटेको छ । लाभांश घोषणा गरेको भोलिपल्ट मंगलबार बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १० रुपैयाँ ३० पैसा घटेको हो । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ ३० पैसा रहेकोमा मंगलबार घटेर प्रतिकित्ता […]

दोहोरो अंकले बढ्यो सेयर बजार

सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।  आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्। बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

२ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब […]

फर्कियो सेयर बजार, नेप्सेमा ७८ अंकको वृद्धि

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर  २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । आज सबैजसो उप–सूचकहरु बढेर बजार नै हरियाली बनेको छ भने, यस दिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन् । यस दिन यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद

१६५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।

बजार घटेपनि बढ्यो नारायणीको सेयर मूल्य

काठमाडौं। आज सेयर बजार परिसूचकमा ७१ अंकको पहिरो आएपनि नारायणी विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। उच्चवृद्धि आएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७१७ रुपैयाँ पुगेको छ। आज यो बाहेक अन्य कम्पनीको सेयर मूल्यमा उच्चवृद्धि देखिएको छैन्।

युनियन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घट्यो

काठमाडौं। आज आइतबार युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएअनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले घटेको हो। उक्त गिरावटसँगै आज कम्पनीको सेयर मूल्य ३८६ रुपैयाँमा आइपुगेको छ। आज बजार ६३ अंकले घट्दा अन्य कम्पनीको सेयरमा भने ९ प्रतिशतसम्मको गिरावट आएको छैन।

तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिभन्दा बढीले बढेको छ। आज महिला लघुवित्त, बिशाल बजार कम्पनी र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यी कम्पनीमध्ये सबैभन्दा बढी महिलाको ९.९८ प्रतिशत, बिशाल बजारको ९.९८ र सिंगटीको ९.९२ प्रतिशतले बढेको हो।

तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिभन्दा बढीले बढेको छ। आज महिला लघुवित्त, बिशाल बजार कम्पनी र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यी कम्पनीमध्ये सबैभन्दा बढी महिलाको ९.९८ प्रतिशत, बिशाल बजारको ९.९८ र सिंगटीको ९.९२ प्रतिशतले बढेको हो।

बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका ५ कम्पनी

२१ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो । समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु […]