बजार घटेपनि बढ्यो नारायणीको सेयर मूल्य

काठमाडौं। आज सेयर बजार परिसूचकमा ७१ अंकको पहिरो आएपनि नारायणी विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। उच्चवृद्धि आएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७१७ रुपैयाँ पुगेको छ। आज यो बाहेक अन्य कम्पनीको सेयर मूल्यमा उच्चवृद्धि देखिएको छैन्।

सम्बन्धित सामग्री

टेलिकम एक्लैले हल्लाउँछ सेयर बजार, झुक्याइन्छ लगानीकर्ता

२४ माघ, काठमाडौं । सोमबार नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत बढेका दिन समग्र सेयर बजारको परिसूचक नै १४ अंक बढ्यो । त्यो १४ अंकको वृद्धिमा नेपाल टेलिकमको मात्रै योगदान १० अंक देखिन्छ । टेलिकमको सेयर मूल्य अन्तिम १ मिनेटमा अकस्मात् १० प्रतिशत बढेपछि नेप्से पनि अन्तिम मिनेटमा मात्रै १२ अंक सुधार भएको थियो । […]

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो । सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच […]

सेयर बजार २३.८३ अंकले बढ्यो

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।  आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। […] The post सेयर बजार २३.८३ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजार २३.८३ अंकले बढ्यो

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ । आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ […]

दोहोरो अंकले बढ्यो सेयर बजार

सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ।  आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्। बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको

सेयर बजार २३.८३ अंकले बढ्यो, ३ अर्ब १६ करोडको कारोबार

काठमाडौँ- सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको  छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ। आज तीन वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। […]

दोहोरो अंकले बढ्यो सेयर बजार

३ फागुन, काठमाडौं । अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ । कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा आज कुनै […]

नेप्से परिसूचक ४ अङ्कले बढ्यो, माइक्रो फाइनान्स समूहको सेयर मूल्यमा वृद्धि

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो ९१.२५० अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो । सोमबार माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत […]

आठ कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढ्यो

काठमाडौं। आज शेयर बजार घटेपनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटेको छ। बजार १३ अंकले घट्दा ती कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको हो। नेपाल इन्स्यारेन्स, युनाइटेड मोदी हाइड्रो, रिद्धि हाइड्रोपावर डेभलपमेन्ट, अरुण भ्याली हाइड्रो, सीईडिबी हाइड्रो, बरुण हाइड्रो, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ उच्च अंकले बढेको हो।

सेयर बजार ९२ अंकले बढ्यो

काठमाडौं। निषेधाज्ञाको घोषणासँगै सेयर बजार ९२ अंकले बढेको छ। निरन्तर घट्दै आएको बजार आज मंगलबार एकै दिन झण्डै १०० अंकले बढेको हो। बजारमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढ्दा कारोबार भएका सबै समूह बढेका छन्। आज सबैभन्दा बढी माथिल्लो तामोसीको सेयर मूल्य १० प्रतिशत बढेको छ।