४ वर्षयताकै उच्च लाभांश घोषणा गरे पनि स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्य घट्यो

१४ कात्तिक, काठमाडौं । आकर्षक नगद लाभांश घोषणा गरेको भोलिपल्ट नै स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य उच्च दरले घटेको छ । लाभांश घोषणा गरेको भोलिपल्ट मंगलबार बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १० रुपैयाँ ३० पैसा घटेको हो । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ ३० पैसा रहेकोमा मंगलबार घटेर प्रतिकित्ता […]