१६५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।

सम्बन्धित सामग्री

माउन्टेन इनर्जीको सेयरमा ४ दिनमै ३३ प्रतिशत गिरावट, किन घटिरहेको छ मूल्य ?

१९ मंसिर, काठमाडौं । माउन्टेन इनर्जीको सेयर मूल्य लगातार ४ दिनयता उच्च दरले घटिरहेको छ । गत बिहीबार, आइतबार र सोमबार लगातार १०–१० प्रतिशतले मूल्य घट्यो भने मंगलबार ८.९ प्रतिशत घट्यो । बिहीबार कारोबार खुल्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ थियो । त्यसयता ४ दिनसम्म उच्च दरले मूल्य घटेपछि मंगलबार कारोबार बन्द हुँदा मूल्य […]

४ वर्षयताकै उच्च लाभांश घोषणा गरे पनि स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्य घट्यो

१४ कात्तिक, काठमाडौं । आकर्षक नगद लाभांश घोषणा गरेको भोलिपल्ट नै स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य उच्च दरले घटेको छ । लाभांश घोषणा गरेको भोलिपल्ट मंगलबार बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १० रुपैयाँ ३० पैसा घटेको हो । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ ३० पैसा रहेकोमा मंगलबार घटेर प्रतिकित्ता […]

धेरैजसो कम्पनीको सेयर मूल्य घट्यो, नेप्से भने बढ्यो

साता कारोबारको अन्तिम दिन बिहीबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि सेयर बजारको परिसूचक नेप्से भने बढेको छ । यस दिन कुल १०८ कम्पनीको मूल्य घट्यो, ८५ को बढ्यो भने १४ को स्थिर रहृयो । नेप्से परिसूचक भने ५.७१ अंकले बढेर २१७८ अंकमा पुग्यो ।

सेयर बजारमा २३.५३ अंकको गिरावट, १७१ कम्पनीको सेयर मूल्य घट्यो

२४ कात्तिक, काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंक (१.२३ प्रतिशत) ले गिरावट हुँदा १९९३.७० अंकमा बन्द भएको छ । साताको पहिलो कारोबार दिन २ प्रतिशत भन्दा माथिको वृद्धि भएको नेप्से सोमबार र मंगलबार एकल अंकको सामान्य गिरावट भएको थियो । […]

खुद नाफामा गिरावट आउँदा ग्लोबल आइएमईसहित ३ लघुवित्तको सेयर मूल्य घट्यो

काठमाडौं। सोमबार नै वित्तीय विवरण सार्वजनिक गरेका केही लघुवित्त कम्पनीहरुको सेयर मूल्य घट्न थालेको छ। नेप्सेको तथ्यांक अनुसार आज

३.६६ अङ्कले घट्यो नेप्से , १०१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज आइतबार करिब ३.६६ अङ्कले घटेर २ हजार ५ सय ४३.३९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१४ प्रतिशतले कम हो । उक्त दिन कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको बढेको छ । बाँकी १३ कम्पनीको शेयर […]

२९ सयमुनि ओर्लियो नेप्से, १६५ कम्पनीको मूल्य घट्यो

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २९ सयमुनि ओर्लिएको छ । ३८.३५ अङ्क घटेर परिसूचक २८९८ अङ्कमा कायम भएको हो । दिनभर जम्मा ६ अर्ब २ करोडको कारोबार भयो । हिजो (मंगलबार) ८ अर्ब ४४ करोडको कारोबार भएको थियो । आज २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य भने घटेको छ । […]

१२१ कम्पनीको सेयर मूल्य घट्यो

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३. २२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २७३१ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

वित्त र विकास बैंक समूह – बोर्डको प्रतिवेदनले काम गरेन

काठमाडौं। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको नामसहित सूची निकाल्दै जोखिमयुक्त लगानी भएको प्रतिवेदन निकाल्यो। जसमा अधिकांश वित्त, विकास बैंक र जलविद्युत कम्पनी थिए। जसको प्रभावस्वरुप हिजो बुधबार ती समूहका सबै कम्पनीको सेयर मूल्य घट्यो। तर आज बिहीबार वित्त र विकास बैंक कम्पनीको सूचक बढेको छ। यद्यपी आज जलविद्युतको सूचक भने घटेको छ।

५० कम्पनीको सेयर मूल्य घट्यो, ५० वटाकै बढ्यो

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार अपरान्ह ५१ कम्पनीको नाम नै सार्वजनिक गरेर जोखिमयुक्त भएको बतायो । यी कम्पनीहरुको मूल्य बढ्नु पर्ने आधारभूत आधारहरु नभेटिएको र चलेखेल भएको आशंका गर्दै बोर्डले लगानीकर्ताहरुलाई सचेत गरायो । बोर्डको यो सूचीले सेयर बजारमा एक किसिमको नयाँ बहसको सिर्जना गर्‍यो । बोर्डको निर्णयप्रति धेरैले आपत्ति जनाइरहेका छन् […]