तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिभन्दा बढीले बढेको छ। आज महिला लघुवित्त, बिशाल बजार कम्पनी र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यी कम्पनीमध्ये सबैभन्दा बढी महिलाको ९.९८ प्रतिशत, बिशाल बजारको ९.९८ र सिंगटीको ९.९२ प्रतिशतले बढेको हो।

सम्बन्धित सामग्री

राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गरेको कम्पनीको सेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८१.४० रुपैयाँ कायम भएको छ ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम सेयर मूल्यबाट १४७.५२ प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरेको हो । गत साताको शुक्रबार कम्पनीको अन्तिम सेयर मूल्य ५०० रुपैयाँ थियो । यही मूल्यबाट नेप्सेले आज समायोजना गर्दै प्रतिकित्ता २८१ रुपैयाँ कायम गरेको हो ।

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । ल

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आइतबार बुटवल पावर कम्पनीको १० प्रतिशत र समृद्धि फाइनान्सको ५० प्रतिशत सेयर मूल्य समायोजन गरेको हो । दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।  बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेय

तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगा

१६५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।

१३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्यो

काठमाडौं। आज नेप्से परिसूचक ५५ अंकले बढ्दा १३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। जसमा सानिमा माई हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बाँकी १२ कम्पनीको मूल्य ९ अंकभन्दा माथिको वृद्धि आएको छ।

१५ कम्पनीको सेयर मूल्य उच्च अंकले बृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। साताको पहिलो कारोबार दिन दुई कम्पनीको १० प्रतिशतसहित १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा कर्णाली विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो।

चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। ज्योति लाइफ, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट र हिमाल दोलखा हाइड्रोपावरको सेयर बढेको हो। यसैगरी, आज लिबर्टी इनर्जी कम्पनीको मूल्य ५.१७ प्रतिशतले घटेको छ। यो भनेको कम्पनीको सेयर मूल्य आज एकै दिन प्रति कित्ता १८ रूपैयाँ घटेको हो।