फुटेको ऐना विशेष गरी घरमा राख्नु हुँदैन भन्ने प्रचलन रहेको छ । हामीले पनि फुटेको ऐना हेर्दा बुढापाकाले फुटेका ऐना हेर्नु हुँदैन भन्ने गरेको सुनेका छौँ । फुटेको ऐना हेर्दा भाग्य पनि त्यसैगरी फुट्छ भन्ने मान्यता रहेको छ । फुटेको ऐना हेर्दा वा घरमा राख्दा भाग्य फुट्ने, दुःख, कष्ट, पिर थपिने र जीवनमा बाधाहरू आउने […]