म फेरि पनि भन्छु ,
मेरी श्रीमतीले नै तँ छोरी मान्छे होस्,
साँझ हिँड्न हुँदैन भन्ने छे
महिनावारी हुँदा छोरीले छोएको खान हुन्न भनी
बन्देजको डोरी बान्ने छे।
त्यो बेला मलाई बोलाउनु ,
म तिम्रै हातले बनाएको खाना चुपचाप खानेछु
तिमी को हौ भनी ऐना देखाउन मन्दिर समेत लानेछु।