वास्तुशास्त्रः सुत्ने कोठामा ऐना राख्नु हुँदैन

एजेन्सी । पञ्चतत्त्वमा आधारित वास्तुशास्त्रमा घरसँग सम्बन्धित सबै कुराको उचित निर्देशन र आवश्यक नियम दिइएको छ जसको पालना गर्दा सुख, समृद्धि र सौभाग्यको वृद्धि हुन्छ । घरको भित्तामा प्रयोग हुने ऐना वा झ्यालमा प्रयोग हुने सिसा आदिको कुरा गर्ने हो भने त्यसलाई स्थापना गर्दा र संयोगवश टुट्नको शुभ–अशुभ परिणामको भ्रम हुन्छ ।

सम्बन्धित सामग्री

गणतन्त्रको सहज अभ्यास

भनिन्छ, ऐनाको आफ्नो अनुहार हुँदैन तर ऐनाले अरूको अनुहार देखाउँछ । त्यसैले ऐना हेर्नु भन्ने उक्ति चलेको छ । आज हाम्रा नेताहरूले ऐनामा के देखे, नागरिक अगुवा र बुद्धिजीवीले के भन्छन् ? केही प्रतिनिधि विचार र तर्कमार्फत विवेचना गरौँ । राजधानीमा हालै नेपाल अध्ययन केन्द्रको ब्यानरमा ‘अभ्यासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठी आयोजना गरिएको थियो । त्यहाँ बोल्ने अधिकांश वक्तालाई रोगको पहिचान थियो । उपचारात्मक विधिमा जानुपर्ने र नगई नहुने कुरामा खासै प्रतिबद्धता थिएन ।

फुटेको ऐना किन हेर्नु हुँदैन ?

फुटेको ऐना विशेष गरी घरमा राख्नु हुँदैन भन्ने प्रचलन रहेको छ । हामीले पनि फुटेको ऐना हेर्दा बुढापाकाले फुटेका ऐना हेर्नु हुँदैन भन्ने गरेको सुनेका छौँ । फुटेको ऐना हेर्दा भाग्य पनि त्यसैगरी फुट्छ भन्ने मान्यता रहेको छ । फुटेको ऐना हेर्दा वा घरमा राख्दा भाग्य फुट्ने, दुःख, कष्ट, पिर थपिने र जीवनमा बाधाहरू आउने […]

कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आएको छः गगन थापा

काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताएका छन्। ‘अनुहारमा दाग लागेका बेला ऐना पुछेर समस्या समाधान हुँदैन, पार्टीभित्र शुद्धीकरणका लागि काम गर्ने बेला आएको छ, यसमा प्रजातान्त्रिक विचार समाजको पनि साथ र सहयोग आवश्यक पर्छ, समाजले कांग्रेसको शुद्धीकराणका लागि आलोचनात्मक दबाब दिनुपर्छ’, उनले […]

मोफसलकी बालिकाको कथा

विद्या (कञ्चन चिमोरिया)को इच्छा अनेक छन्, उनी पुतलीझैँ उड्न चाहन्छिन् तर घरको आर्थिक अवस्थाले उनी धेरै कुरा पु¥याउन असमर्थ छिन् अर्थात् उड्न सक्दिनन्। उनलाई पनि उनका अन्य साथीझैँ काठमाडौँ गएर पढ्न रहर छ तर उनको त्यो सपना पूरा हुँदैन। सधैँ स्कुलमा पहिलो हुने विद्या दोस्रो हुन्छिन् र उनको स्कुलबाट छात्रवृत्ति पाउने सपना चकनाचुर हुन्छ। चलचित्र ‘ऐना झ्यालको पुतली’ विद्या र उनको भाइ वसन्त (दिनेश खत्री)को कथा हो। वसन्त पहिला आफ्नो दिदीसँग एकदमै झगडालु हुन्छन् तर पछि दिदीकै मायाले गर्दा दिदीभाइको सम्बन्धमा एकाएक परिवर्तन आउँछन्।

देश विकासको आधार : शैक्षिक क्षेत्रमा सुधार

देश विकासको मुख्य आधार भनेको त्यस देशको शिक्षा हो । शिक्षाले नै देशको सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न सहयोग गर्दछ । कुनै पनि देशको शैक्षिक अवस्था कमजोर हुनु भनेको त्यो देशको समग्र अवस्था कमजोर हुनु हो । विद्यालयलाई सरकारी र निजी बनाउनु, शिक्षकलाई स्थायी, राहत, निजीलगायत अनेकौँ नाम दिनुको कारण हाम्रो देशको शिक्षाको गुणस्तरमा ह्रास आएको छ । हाम्रो देशमा रहेका सातै प्रदेशका ७५३ स्थानीय तहभित्रका सबै व्यक्तिका आँखाले हेर्ने शिक्षारूपी ऐना जबसम्म एउटै हुँदैन, तबसम्म

विकास र प्रेमकथाको पक्षमा

घरबाट अफिस निस्कने बेलामा ऐना हेर्दा उनी कहिले आफ्नै अनुहार एकदम नराम्रो देख्छन् त कहिले निकै राम्रो ।  अनुहार नराम्रो देखेका बेला उनलाई लाग्छ, म यति नराम्रो छु भने मैले राम्रो काम  गरेर देखाउनुपर्छ । आफू राम्रो  लागेका बेला उनी सोच्छन्, म यति राम्रो मान्छे छु मैले नराम्रो काम गर्नै हुँदैन । ‘त्यसैले मेरो रोल मोडल सर्वप्रथम मेरै घरको ऐना हो ।’ कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेजका महाप्रबन्धक राजन श्रेष्ठ भन्छन् । सुरुमा उनले कालिन्चोक ट्रेडिङ कम्पनीमा ‘क्लिनिङ इक्विपमेन्ट’ ब्रान्ड कार्चरको विक्रेतामा ६ वर्ष काम गरे । त्यसपछि मोरङ अटो वक्र्स (जेसीबी हेभी इक्विपमेन्ट डिभिजन) मा ३ वर्ष काम गरिसकेर कन्टिनेन्टल ट्रेडिङ प्रवेश गरेका श्रेष्ठको हेभी इक्पिमेन्ट (एक्स्क्याभेटर, डोजर, लोडर आदि) को व्यवस्थापन र बजार प्रवर्द्धनमा  एक दशकभन्दा बढीको अनुभव छ । ‘बजार प्रवर्द्धन वा मार्केटिङ गर्नु भनेको कुनै सामान बेच्नुमात्र होइन कन्सेप्ट बेच्नु पनि हो । त्यो गर्न सक्यो भने व्यापार दिगो हुन्छ,’ श्रेष्ठ अनुभव सुनाउँछन् । सेल्समा काम गर्ने मान्छेमा बाहिरी आकर्षण पनि आवश्यक हुन्छ । आवरण आकर्षक भएमात्र आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्छ र मान्छेहरू कुरा गर्नका लागि तयार हुन्छन् ।   (कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका महाप्रबन्धक राजन श्रेष्ठसम्बन्धमा व्यक्तित्व स्तम्भबाट) वर्ष ५ अंक  ४०, २०६७, जेठ २४–३०

राजनीतिक घोषणापत्र बनाउन धेरै अघि भयौँ, आर्थिक रुपमा पछाडि पर्‍यौँ

नेपालमा कुनै बस्तु उत्पादन गर्दा ५० वटा गुणस्तर मापदण्ड राख्छौँ । आयात गरेर आएको सामानमा एक्स्पाइरी डेटसमेत हुँदैन । जथाभावी आयात गर्न दिन्छौँ । त्यसलाई रोक्नैपर्दछ । व्यापार–व्यवसाय एउटा यस्तो चिज हो जसको पछाडिकोे ऐना सफा हुन्छ । रेमिटेन्स् आएन, कतै अनौपचारिक माध्यमबाट आयो कि भन्छौँ । तर त्यसमा व्यक्तिहरूको पीडा हेरौँ । कोही पनि […]

आँखा हेरेर पत्ता लगाउनुहोस् व्यक्तिको स्वभाव !

आँखालाई व्यक्तित्वको ऐना भनिन्छ । समुद्र शास्त्रमा पनि आँखाबारे उल्लेख गरिएको छ । यसमा पहिलो पटकको भेटमै आँखाको माध्यमबाट तपाई उसको पूरै स्वभाव जान्न सक्नुहुन्छ ।  समुद्र शास्त्रअनुसार आँखामा हेरेर को इमान्दार र को धोकेबाज हो भन्ने पत्ता लगाउन सकिन्छ ।  आज हामी यस्तै केही रहस्य बताउँदैछौँ । जसमा माध्यमबाट तपाई उनीहरुको आँखामा हेरेर उसको स्वभाव पत्ता लगाउन सक्नुहुनेछ ।  नीलो आँखा  समुद्र शास्त्रमा नीला आँखा भएका मानिस निकै चलाख हुने बताइएको छ । यस्ता व्यक्तिप्रति धेरै विश्वास गर्न हुँदैन । किनकी...

मलाई बोलाउनु है छोरी

म फेरि पनि भन्छु , मेरी श्रीमतीले नै तँ छोरी मान्छे होस्, साँझ हिँड्न हुँदैन भन्ने छे महिनावारी हुँदा छोरीले छोएको खान हुन्न भनी बन्देजको डोरी बान्ने छे। त्यो बेला मलाई बोलाउनु , म तिम्रै हातले बनाएको खाना चुपचाप खानेछु तिमी को हौ भनी ऐना देखाउन मन्दिर समेत लानेछु।

‘सुरुमा पत्याएन, पछि अवार्डमा ह्याट्रिक’

लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने चलेको नाम हो । श्रीखण्ड चन्दन, फूलको वासना, ऐना हेरेर, झिलभिल सितारा, मिर्मीमुनि काली थुनेको, रुन्छ नि मन किन रुँदैन, सरर पानी घट्टमा, घामजस्तो चम्किलो जुन हुँदैन’, ‘म त हिँडे पोखरा माया हिँड्यो दाङको बसैमा’, ‘ढुङ्गेधारामा’ लगायतका उनका लोकदोहोरी चर्चित छन् ।