राजनीतिक घोषणापत्र बनाउन धेरै अघि भयौँ, आर्थिक रुपमा पछाडि पर्‍यौँ

नेपालमा कुनै बस्तु उत्पादन गर्दा ५० वटा गुणस्तर मापदण्ड राख्छौँ । आयात गरेर आएको सामानमा एक्स्पाइरी डेटसमेत हुँदैन । जथाभावी आयात गर्न दिन्छौँ । त्यसलाई रोक्नैपर्दछ । व्यापार–व्यवसाय एउटा यस्तो चिज हो जसको पछाडिकोे ऐना सफा हुन्छ । रेमिटेन्स् आएन, कतै अनौपचारिक माध्यमबाट आयो कि भन्छौँ । तर त्यसमा व्यक्तिहरूको पीडा हेरौँ । कोही पनि […]

सम्बन्धित सामग्री

साझा घोषणापत्र बनाउन नसकेको गठबन्धनले साझा काम कसरी गर्छ ? : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भन्ने प्रश्न गरेका छन् । आइतबार कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ, एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ? कुन घोषणापत्र […]

कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ। ‘संकल्प पत्र’को नाममा कांग्रेसले  घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन्। कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो। घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरेको थियो। घोषणापत्रमा केपी ओल

एमालेको चुवानी घोषणापत्र छठपछि

काठमाडौं, कात्तिक ७ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । “घोषणापत्र बनाउन सुझावहरु […]

एमालेले चुवानी घोषणापत्र छठपछि सार्वजनिक गर्ने

'घोषणापत्र बनाउन सुझावहरु धेरैजसो आइसकेको छ, आएका सुझावहरुको अध्ययन भइरहेको छ', सचिव विष्टले भने, 'घोषणापत्रलाई अन्तिम रुप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ।'...

सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरिरहेकाे छ । कांग्रेसले पहिलाेपटक प्रदेश संरचनागत निर्वाचन घोषणापत्र बनाउन लागेकाे हाे । केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको बताउनुभयाे । सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई […]

कांग्रेसले सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने

९ असोज, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ । प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए । ‘केन्द्रीय घोषणापत्र प्रमुख हुने भइ नै हाल्यो । केन्द्रीय घोषणापत्रमा […]

घोषणापत्र देखाउने दाँत मात्र : कागज मास्न किन चाहियो घोषणापत्र?

म्याग्दी :  निर्वाचनको समयमा राजनीतिक दलहरूको निकै मीठा शब्द र ओजिलो वाक्यांशको संयोजन गरेर रंगिन कलेवरमा घोषणापत्र तयार गर्दछन्।जनताका तत्कालीन आवश्यकता र आफ्नो पार्टीका दीर्घकालीन योजनाहरूको फेहरिस्त तयार पारेर मतदाताका हातहातमा थमाइदिनु बाहेक ती घोषणापत्रको औचित्य न ती दलहरूले पुष्टि गर्न सक्छन् न त घोषणापत्र अनुसार नै निर्वाचन जितेपछि काम गर्छन।तर निर्वाचन पिच्छे दलहरूले घोषणापत्र बनाउन भने चुक्दैनन्। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पनि म्याग्दीका दलहरू घोषणापत्रको तय

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक

राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’, भन्ने मूल नारासहित बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो ।घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने बताए । विकेन्द्रित र […]

मुख्य दलहरु चुनावी घोषणापत्र बनाउने तयारीमा

काठमाण्डाै - मुख्य राजनीतिक दलहरुले स्थानीय तह चुनावको लागि घोषणापत्र बनाउने तयारी सुरु गरेका छन् । केन्द्र र स्थानीयस्तरबाट दुई थरी घोषणापत्र बनाउने दलहरुको तयारी छ। केन्द्रबाट नीतिगत र स्थानीयस्तरबाट सम्बन्धित पालिकाका योजना समेटिएका घोषणापत्र बनाउन लागिएको हो।मुख्य दुई दल एमाले र कांग्रेसले घोषणापत्र निर्माण समिति गठन गरिसकेका छन्। एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ । एमालेको स्थायी कमिटीको बैठकले घोषणापत्रको मस्यौदामाथि थप सुझाव सङ्कलन ...

स्थानीय चुनावको घोषणापत्र बनाउन एमालेले बनायो कार्यदल

१० चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र […]