आँखालाई व्यक्तित्वको ऐना भनिन्छ । समुद्र शास्त्रमा पनि आँखाबारे उल्लेख गरिएको छ ।
यसमा पहिलो पटकको भेटमै आँखाको माध्यमबाट तपाई उसको पूरै स्वभाव जान्न सक्नुहुन्छ ।
समुद्र शास्त्रअनुसार आँखामा हेरेर को इमान्दार र को धोकेबाज हो भन्ने पत्ता लगाउन सकिन्छ ।
आज हामी यस्तै केही रहस्य बताउँदैछौँ । जसमा माध्यमबाट तपाई उनीहरुको आँखामा हेरेर उसको स्वभाव पत्ता लगाउन सक्नुहुनेछ ।
नीलो आँखा
समुद्र शास्त्रमा नीला आँखा भएका मानिस निकै चलाख हुने बताइएको छ । यस्ता व्यक्तिप्रति धेरै विश्वास गर्न हुँदैन । किनकी...