चोलेन्द्रसँग दोस्रो दिनको सोधपुछ सुरु (तस्बिरसहित)

काठमाडौँ-महाभियोग सिफारिस समितिले निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणासँग सोधपुछ सुरु गरेको छ। साेधपुछ सिंहदरबारमा केहीबेरअघि सुरु भएको हो। राणा समितिका सदस्यहरूभन्दा पहिला उपस्थित भएका थिए। हिजो बुधबार करिब साढे तीन घन्टासम्म महाअभियोग सिफारिस समितिमा राणाले आफूविरुद्ध लागेका आरोपहरूको सफाइ पेस गरेर निस्किएका थिए। समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ […]

सम्बन्धित सामग्री

बंगलादेशमा पत्रकारलाई नै चिडियाघरको जस्तो व्यवहार

‘मलाई चिडियाघरको जनावरको जस्तो व्यवहार गरियो । मेरो आँखामा पट्टी बाँधिएको थियो । पछाडिबाट मेरो हतकडी फुकाएको खाना खानका लागि मात्र हो’ काजोल नामले परिचित बङ्गलादेशका पत्रकार सफिकुल इस्लाम काजोलले आफूलाई ५३ दिनको कठोर यातना सहित गायब बनाइएको समय सम्झँदै भनेका छन् । ‘मलाई सोधपुछ गर्नु भन्दा अगाडि मलाई बेस्सरी पिटियो । त्यो कति पीडादायी […]

भारतीय कांग्रेसका नेता राहुल गान्धीसहित १७ जना पक्राउ

काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कांग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ । उक्त मामिलाको विरोध गर्दै राहुलसहित भारतीय कांग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको […]

राहुल गान्धीसहित १७ जना पक्राउ

काठमाडौँ। भारतको प्रमुख प्रतिपक्ष दल भारतीय काँग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा काँग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ । उक्त मामिलाको विरोध गर्दै राहुलसहित भारतीय काँग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको […]

जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको म्याद थपियो

निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद थप भएको छ। समितिले पाएको १० दिनको अवधिमा सबै काम नसकिने भएपछि ७ दिनको म्याद थप भएको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले ७ दिन म्याद थपको प्रस्ताव राखेकोमा बैठकले त्यसलाई अनुमोदन गरेको हो ।  समितिको हिजो बुधबार बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो । समितिको म्याद आज साउन ५ गते बिहिबार सकिदै थियो। अब समितिको म्याद १२ गतेसम्म कायम भएको छ।समितिले आज बिहान जनार्दन शर्मासँग ३ घण्टा बयान लिएको छ ।  त्यस्तै समितिले सिसिटिभी फुटेज नपाएपछि डिलेट भएको भनिएको फुटेज रिकभर गर्न प्रहरीलाई पठाएको छ।  बजेट प्रस्तुत गर्ने अघिल्लो दिन जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दरहरु हेरफेर गराएको समाचार सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनीमाथि संसदीय समितिले छानबिन गरिरहेको छ । समितिले यसअघि अर्थसचिव मधु मरासिनीसहित अर्थका अन्य अधिकारीसँग पनि बयान लिईसकेको छ । समितिले आज यस बारे समाचार लेख्ने २ जना पत्रकारसँग पनि सोधपुछ गरेको छ । यो पनि :  छानबिन समितिमा जनार्दनको ‘३ घण्टे’ बयान, के के भने ?

बजेट निर्माण छानबिन : सचिव भन्छन्– सोधपुछ सकियो, बैठक बसेर निष्कर्षमा पुग्छौँ

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछको कार्य सकिएको जनाएको छ । निवर्तमान मन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न संसद्ले समिति बनाएको थियो । समितिको १० दिनको म्याद आज सकिँदै छ । समितिका सचिव सुरेन्द्र अर्यालले १० दिनभित्र...

मनोज पाण्डेविरुद्ध परिस्थितिजन्य प्रमाण खोजिँदै, विदेशमा रहेकाहरूसँग सोधपुछ

काठमाडौं  । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा एक सहभागीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दोस्रोपटक सोमबार सात दिनको म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान गरिरहेको छ । पीडित युवतीले सामाजिक सञ्जालमार्फत...

निर्माता सुदर्शन थापा प्राइम टिभीबाट पक्राउ, अहिले बानेश्वर वृत्तमा सोधपुछ हुँदै

काठमाडौं, १४ फागुन । फिल्म निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पल शाह अभिनित म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता थापालाई प्रहरीले आज अपरान्ह प्राइम टिभीको परिसरबाट पक्राउ गरेको हो । थापा ऋषि धमलाको चर्चित कार्यक्रम धमलाको हमलामा ईन्टरभ्यु दिनको लागि प्राइम टिभी पुगेका थिए । धमलाकाअनुसार थापालाई बानेश्वर प्रहरी […]

शाहरुख खानका छोरा बिहीवारसम्म प्रहरी हिरासतमा, खाए मेसको खाना

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान भारतको लागूपदार्थ नियन्त्रण ब्युरो एनसीबीको हिरासतमा बिहीवारसम्मका लागि छन् ।  तीन दिनको प्रहरी हिरासतका लागि म्याद थप गरिएपछि आर्यनलाई एनसीबीका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् ।  आर्यनले एनसीबीको अनुसन्धानमा सहयोग गरिरहेका छन् र प्रश्नको जवाफ दिइरहेका छन् । उनले एनसीबीको मेसमा बनेको खाना खाएका छन् । महंगो र मीठो खाना खाइरहेका धनाढ्य परिवारका आर्यनलाई मेसको खानामा चित्त बुझाउनु परिरहेको छ ।  नियमअनुसार, घरकमे खाना ल्याउनका लागि अदालतको अनुमति आ...

क्रुज पार्टीबाट एनसीबीले शाहरुखका छोेरा आर्यनलाई कसरी पक्राउ गर्यो ?

मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा लागुऔषध भेटिएपछि नयाँ–नयाँ जानकारी सार्वजनिक भइरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले शाहरुखका छोरा आर्यनसमेत अन्य आरोपीसँग लामो सोधपुछ गरेपछि पक्राउ गरेको छ । यस्तै, अदालतले पनि एनसीबीलाई आरोपीलाई एक दिनको हिरासतमा राख्न आदेश दिएको छ ।वास्तवमा एनसीबीलाई केही दिन अघि नै क्रुज शिपमा ड्रग्स पार्टी हुँदैछ भन्ने थाहा थियो । त्यसपछि अधिकारीले शिपको टिकट खरिद गरेर त्यसमा यात्रा गरे र बाटोमा नै आरोपीलाई पक्राउ गरे ।एनसीबीको स्रोतल