काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछको कार्य सकिएको जनाएको छ ।
निवर्तमान मन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न संसद्ले समिति बनाएको थियो । समितिको १० दिनको म्याद आज सकिँदै छ ।
समितिका सचिव सुरेन्द्र अर्यालले १० दिनभित्र...