मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा लागुऔषध भेटिएपछि नयाँ–नयाँ जानकारी सार्वजनिक भइरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले शाहरुखका छोरा आर्यनसमेत अन्य आरोपीसँग लामो सोधपुछ गरेपछि पक्राउ गरेको छ । यस्तै, अदालतले पनि एनसीबीलाई आरोपीलाई एक दिनको हिरासतमा राख्न आदेश दिएको छ ।वास्तवमा एनसीबीलाई केही दिन अघि नै क्रुज शिपमा ड्रग्स पार्टी हुँदैछ भन्ने थाहा थियो । त्यसपछि अधिकारीले शिपको टिकट खरिद गरेर त्यसमा यात्रा गरे र बाटोमा नै आरोपीलाई पक्राउ गरे ।एनसीबीको स्रोतल