बंगलादेशमा पत्रकारलाई नै चिडियाघरको जस्तो व्यवहार

‘मलाई चिडियाघरको जनावरको जस्तो व्यवहार गरियो । मेरो आँखामा पट्टी बाँधिएको थियो । पछाडिबाट मेरो हतकडी फुकाएको खाना खानका लागि मात्र हो’ काजोल नामले परिचित बङ्गलादेशका पत्रकार सफिकुल इस्लाम काजोलले आफूलाई ५३ दिनको कठोर यातना सहित गायब बनाइएको समय सम्झँदै भनेका छन् । ‘मलाई सोधपुछ गर्नु भन्दा अगाडि मलाई बेस्सरी पिटियो । त्यो कति पीडादायी […]

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्षद्वारा पत्रकारमाथि अभद्र व्यवहार

सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले रिपोर्टिङमा गएका पत्रकारलाई थुन्नुका साथै माइक खोस्दै अभद्र व्यवहार गरेका छन् ।

प्रेस काउन्सिल नेपालले लियाे टेलिभिजन पत्रकारसँग स्पष्टीकरण

काठमाडौं– पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार स्पष्टीकरण लिएको छ। एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही […]

चीनले सबै भारतीय पत्रकारलाई फिर्ता पठायो, भारतमा पनि असहज अवस्था

चीनमा काम गरिरहेका एकमात्र भारतीय पत्रकालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिइएको छ। चीनले भारतमा काम गरिरहेका पत्रकारहरुलाई अन्यायपूर्ण व्यवहार गरेको दाबी गरेको छ। चीनले त्यहाँ काम गरिरहेका एकमात्र भारतीय पत्रकार प्रेस ट्रस्ट अफ इन्डियाका संवाददातालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिएको हो। २०२३ को सुरुमा चार भारतीय पत्रकार चीनमा काम गरिरहेका थिए […]

फोटो पत्रकारलाई संसद्‌मा दुर्व्यवहार

काठमाडौँ – संसदीय मामिला पत्रकार समाजले संसदीय रिपोर्टिङका क्रममा पत्रकारहरुलाई मर्यादापालकले गर्ने व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार फोटो पत्रकार बर्षा शाहलाई मर्यादापालकले दुर्व्यवहार गरेको भन्दै समाजले त्यसप्रति खेद प्रकट गरेको छ। ‘मिति २०७९ माघ १२ गते बुधबार फोटो पत्रकारहरुलाई फोटो खिच्न र आउने–जाने क्रममा फोटो पत्रकार बर्षा शाहलगायतलाई मर्यादापालकले गरेको व्यवहार र घटनाप्रति […]

चीन र अमेरिकाले एकअर्का मुलुकका पत्रकारलाई सम्मान गर्ने

१ मंसिर, काठमाडौं । एकअर्का मुलुकका सञ्चारकर्मीमाथि लगाइँदै आएको प्रतिबन्ध खुकुलो पार्न चीन र अमेरिका सहमत भएका छन् । अमेरिका र चीनले जारी तनावलाई केही कम गर्ने प्रयासस्वरुप एकअर्का मुलुकका पत्रकारलाई समान र सम्मानजनक व्यवहार गर्ने सहमति गरेका हुन् । बुधबार चिनियाँ समाचार माध्यम चाइना डेलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र सी जिङपिङबीच मंगलबार भएको […]

महिलाबारे तालिबान : बोली एउटा, व्यवहार अर्कै

तालिबानले अन्तर्वार्ता दिएको भोलिपल्ट सरकारी च्यानलबाट सबै महिला पत्रकारलाई निलम्बन गराएर पुरुष पत्रकारलाई महिला पत्रकारको ठाउँमा राखिदिएको थियो

सीएनएनको पत्रकारलाई थर्काए बाइडनले, पछि मागे माफी (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सीएनएनका एक पत्रकारलाई थर्काएका छन् ।  पुटिनले आफ्नो व्यवहार परिवर्तन गर्ने विषयमा किन तपाईंमा आत्मविश्वास छ भनी सीएनएनकी काइटलान कोलिन्सले सोध्दा विचलित भएका बाइडनले भने, ‘म आत्मविश्वासी छैन । के हो ताल, जतिखेर पनि के हो यो पारा ?’   कोलिन्सले बोल्न खोज्दा बाइडनले भने, ‘म आत्मविश्वासी छु भनेर कहिले भनें ?’ ‘ ल, सीधासीधा कुरा गरौं,’ बाइडनले भने । ‘उ...

पत्रकारलाई मेयरको धम्कीः अनुशासन मिच्दा पनि नेकपा किन मौन?

काठमाडौं । इटहरी उप–महानगरपालिका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै पार्टी नेकपाको अनुशासनभित्र पनि पर्छ । तर आमरूपमा उनीविरुद्ध ...

रचनात्मक प्रतिपक्षी बन्न पत्रकारलाई सभामुखको आग्रह

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गरेका छन्। सभामुख महराले पत्रकारमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि  आग्रह गरे। आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई ...

पत्रकारलाई साम्राज्ञीको खप्की

नेपालमा कलाकारहरूको अनौठो बानी छ, गल्ती आफू गर्ने तर दोष मिडियालाई दिने । यस्ता कलाकारको लिस्टमा साम्राज्ञी कान्छी सदस्य हुन् । सफलताको उन्मादमा चाहिँदो नचाहिँदो काम गर्छन् अनि जब यसको समाचार बन्छ, पत्रकारलाई समाचार लेख्न नआएको धमास दिन्छन् । साम्राज्ञीले फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तै व्यवहार देखाइन् ।