काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा एक सहभागीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दोस्रोपटक सोमबार सात दिनको म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान गरिरहेको छ । पीडित युवतीले सामाजिक सञ्जालमार्फत...