बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान भारतको लागूपदार्थ नियन्त्रण ब्युरो एनसीबीको हिरासतमा बिहीवारसम्मका लागि छन् ।
तीन दिनको प्रहरी हिरासतका लागि म्याद थप गरिएपछि आर्यनलाई एनसीबीका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् ।
आर्यनले एनसीबीको अनुसन्धानमा सहयोग गरिरहेका छन् र प्रश्नको जवाफ दिइरहेका छन् ।
उनले एनसीबीको मेसमा बनेको खाना खाएका छन् । महंगो र मीठो खाना खाइरहेका धनाढ्य परिवारका आर्यनलाई मेसको खानामा चित्त बुझाउनु परिरहेको छ ।
नियमअनुसार, घरकमे खाना ल्याउनका लागि अदालतको अनुमति आ...