लुम्बिनीको राजधानीका लागि भालुवाङमा प्रदेशसभा हल र मुख्यमन्त्री कार्यालय तयार हुँदै

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालय निर्माणले गति लिएको छ। राप्ती गाउँपालिका– ३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा मुख्यमन्त्री कार्यालयलसहित अन्य मन्त्रालयका लागि संरचना मर्मत गर्ने कार्य भइरहेको...

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रमुखहरुलाई माला

काठमाडौँ,२८ मँसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलाई स्थानीयवासीले लगाइदिएको बीस/बीस किलोको माला । तस्बिरःसनिउल्ला धोबी/रासस

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय

लुम्बिनी, २० मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ । मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पु¥याइएको हो । दाङको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा […]

मुख्यमन्त्री कार्यालय पुगेका सुकुम्बासीलाई प्रहरीले रोकेपछि...

१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मार

मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुते चुरे अभियन्ता

जनकपुरधाम : चुरे वन जंगल संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गत १२ दिनदेखि रिले अनशनमा बसेका चुरे वन जंगल संरक्षण भूमिहीन सुकुम्बासी अभियन्ताहरुले आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै आइतवार मुख्यमन्त्री कार्यालय कार्यालय अगाडिकै सडकमा सुतेर प्रदेश…

मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

विराटनगर । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदेश–१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मूल्य वृद्धिको विरोधमा मङ्गलवार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मनलाग्दी भएको मूल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको […]

सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

सुकुम्बासीले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएका छन् । आफूहरुको जग्गा गैर सुकुम्बासीले अतिक्रमण गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । मंगलबार जनकपुरधाममा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै सुकुम्बासीले आफ्नो जग्गा उपलब्ध गराई दिन प्रदेश सरकारसँग माग गरेका छन् ।२०५४ सालदेखि हालसम्म सुकुमबासी आयोगद्वारा सुकुम्बासीलाई वितरण गरिएको जग्गाको लालपुर्जा छानबिन गरी गैर सुकुम्बासीको नाम रहेका जग्गाको लालपुर्जा बदर गरी सक्कली सुकुम्बासीलाई दिन माग उनीहरुले गरेका छन् । च

प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक महासंघको धर्ना

काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार ६ वटा प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएको छ। असार १० गते घोषित कार्यक्रमअनुसार कर्णालीमा सार्वजनिक बिदा भएकोले साउन ३ मा गर्ने गरी बाँकीमा धर्ना बसेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि पालिकास्तरमा आन्दोलन सम्पन्न गरेको महासंघले प्रदेश हुँदै अब साउन ८ देखि संघीयस्तरमा आन्दोलन केन्द्रित गर्ने महासचिव सुवेदीले जानकारी दिए।

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षकको धर्ना

हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्र

मुख्यमन्त्री कार्यालय अगाडि सञ्चार विधेयकको विरोधमा प्रदर्शन

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै विभिन्न ठाउँबाट विरोध  भइरहको बेला आज शान्ति समाज नेपालले पनि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ ।विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाज नेपालका अध्यक्ष गोविन्द खनालले  लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता विरोधी विधेयक लुम्बिनी प्रदेश सभामा पेश गरिएको भन्दै

प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालय लगेर गराइयो पोखरेलको शपथ

काठमाडौंः विवादका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलको गठबन्धनले विरोध गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ गराइएको हो।  आइतबार बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। राजीनामा लगत्तै बसेको…