मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुते चुरे अभियन्ता

जनकपुरधाम : चुरे वन जंगल संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गत १२ दिनदेखि रिले अनशनमा बसेका चुरे वन जंगल संरक्षण भूमिहीन सुकुम्बासी अभियन्ताहरुले आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै आइतवार मुख्यमन्त्री कार्यालय कार्यालय अगाडिकै सडकमा सुतेर प्रदेश…

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय अगाडि साडी र चुरा फालेर सुकुम्वासीहरुको प्रदर्शन

जनकपुरधाम । चुरे बचाउ अभियान र सुकुम्वासीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी साडी र चुरा फालेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानले पटक पटक आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई साडी र चुरा बुझाउने कार्यक्रम राखेका थिए । तर उनीहरुलाई सुरक्षाकर्मीले मधेस भवन पस्न नदिएपछि सडकमै साडी, […]

मुख्यमन्त्री कार्यालय पुगेका सुकुम्बासीलाई प्रहरीले रोकेपछि...

१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मार

चुरे संरक्षणको माग गर्दै सडकमै सुतेर प्रदर्शन

जनकपुर : चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आज जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन्।विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्।रिले अनशनमा बस्दै आए पनि प्रदेश सरकारले आफूहरुका समस्याप्रति गम्भीरता नदेखाएकाले दबाब दिन सडकमै सुतेर प्रदर्शन गरेको उनीहरूले बताएका छन्।सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्य

चुरे संरक्षणको माग गर्दै सडकमै सुतेर प्रदर्शन

चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

मधेश प्रदेश सरकारबिरुद्ध सुतेर प्रदर्शन

जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानमा सहभागीले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको अधिकारका निमित्त मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा […] The post मधेश प्रदेश सरकारबिरुद्ध सुतेर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चुरे संरक्षणको माग गर्दै सडकमा सुतेर प्रदर्शन (तस्बिरहरु)

जनकपुरधाम – चुरे संरक्षणको माग गर्दै अभियानकर्मीहरुले जनकपुरधाममा मधेस सरकारविरुद्ध प्रदर्शन गरेका छन्। भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको अधिकारका निमित्त मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्। सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने लगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरु विगत १२ […]

सडकमै ट्राफिक प्रहरीको काँडेतार

हटलाइन सडकदेखि ट्राफिक प्रहरी कार्यालयको गेट हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला र उच्च सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा जाने लिंक रोड ट्राफिक प्रहरीले काँडेतार लगाएर बन्द गरिदिएको छ।...