मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रमुखहरुलाई माला

काठमाडौँ,२८ मँसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलाई स्थानीयवासीले लगाइदिएको बीस/बीस किलोको माला । तस्बिरःसनिउल्ला धोबी/रासस

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय उद्घाटन

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले कार्यालयको उद्घाटन गरेका हुन्।...

प्रदेश प्रमुखलाई नौ किलोको काउली

काठमाडौँ,२८ मँसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनलाई स्थानीयले नौ किलोको काउली प्रदान गर्दै । तस्बिरः सनिउल्ला धोबी/रासस

हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित मुख्यमन्त्री कार्यालय परिसरमा रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बोर्ड राखेर उद्घाटन गरे । […]

प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालय सञ्चालनमा

प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सञ्चालनमा आएको छ । प्रदेश मुख्य सचिव यादवराज कोइरालाले आइतबार कार्यालय उद्घाटन