सुर्खेतमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ प्रहरी घाइते

सुर्खेत, १७ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राजनीतिक दलका पार्टी कार्यालय तोडफोड सुरु गरेपछि सुर्खेतमा जारी कर्फ्यु उल्लघंन गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका छन् भने २३ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर बाहिर ननिस्कन माइकिग गर्दै डिडेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका […]

सम्बन्धित सामग्री

बिहानैदेखि अशान्त वीरेन्द्रनगर, ढुंगा लागेर प्रहरी घाइते

सुर्खेत : सोमबार बिहानैदेखि सुर्खेतको वीरेन्द्रनगर अशान्त रहेको छ। गाडीको ठक्करबाट आइतबार जाजरकोटकी नदी रावतको मृत्यु भएपछि सोमबार बिहानैदेखि कर्णाली प्रदेशको राजधानी अशान्त भएको हो। आन्दोलनले उग्र रुप लिएपछि मंगलगढी चोकमा  एकजना प्रहरी घाइते भएका छन्। आन्दोलनकारीको ढुङ्गा प्रहारबाट प्रहरी घाइते भएका हुन्। प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरी आन्दोलनमा तैनाथ गरिएको छ। आन्दोलनकारीले मृतकका आफन्तलाई राहत दिनुपर्ने म...

दोलखाको तामाकोशीमा गोली चल्यो

काठमाडौं, ४ मंसिर । दोलखामा दुईपक्षबीच विवाद भएपछि गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिका कालापानी माविमा मतदानको क्रममा नेकपा एमाले र सत्तागठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले १५ राउण्ड गोली चलाउदा एक प्रहरी घाइते भएका छन् । दलका कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेको स्रोतले जनाएको छ ।

विनोद शाही मृत्यु प्रकरण : अछाममा तनाव, १२ प्रहरी र प्रदर्शनकारी घाइते

पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मूत्युबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनले अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् । ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामक

वीरेन्द्रनगरमा झडप हुँदा १८ प्रहरी घाइते, २३ प्रर्दशनकारी नियन्त्रणमा

सुर्खेत – एमसीसीको विरोधमा प्रदर्शनकारी उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् ।  प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।  ढुंगा प्रहारबाट नगर प्रहरी […]

स्थानीयले ढुंगा प्रहार गर्दा धनगढीमा १३ प्रहरी घाइते

पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो।