फोहोरका गाडीलाई सुरक्षा दिने प्रहरीमाथि बञ्चरेडाँडाबासीको आक्रमण, तीन प्रहरी घाइते

बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका कन्टेनरको सुरक्षाको लागि खटिएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन् । स्थानीयको ढुंगा प्रहारबाट तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले...