विनोद शाही मृत्यु प्रकरण : अछाममा तनाव, १२ प्रहरी र प्रदर्शनकारी घाइते

पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मूत्युबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनले अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् । ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामक

सम्बन्धित सामग्री

विनोद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त, १२ प्रहरी र प्रदर्शनकारी घाइते

अछाम- पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनमा अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको आराेप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलकाे कार्यालय र जिल्ला अदालतमा […]