एमसीसीको विरोध गर्नेलाई लाठीचार्ज गर्ने आदेश नदिँदा प्रहरी घाइते भए : अध्यक्ष ओली

कालुपाण्डे समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रदर्शनकारीको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि सत्ताधारी गुटले नै प्रहरीमाथि ढुंगा प्रहार गर्न उनीहरूलाई परिचालन गरेको आक्षेप लगाउनुभयो ।