काठमाडौंमा बन्द र प्रदर्शनमा उत्रिएका १२० जना प्रहरीको नियन्त्रणमा, दुई प्रहरी घाइते

काठमाडौं । काठमाडौंमा बन्द र अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)को विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुईजना प्रहरी घाइते भएका छन् ।...

सम्बन्धित सामग्री

फ्रान्समा विशाल प्रर्दशन

एजेन्सी । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गएराति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते भएका छन् । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले प्रदर्शनमा ठूलो संख्यामा प्रहरी घाइते भएका र दुई सय ९१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाउनुभएको छ । फ्रान्समा राष्ट्रपति […]

श्रीलंकाको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु, ८४ जना घाइते

कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुर्खेतमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ प्रहरी घाइते

सुर्खेत, १७ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राजनीतिक दलका पार्टी कार्यालय तोडफोड सुरु गरेपछि सुर्खेतमा जारी कर्फ्यु उल्लघंन गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका छन् भने २३ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर बाहिर ननिस्कन माइकिग गर्दै डिडेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका […]

एमसीसीविरुद्धको आन्दोलनमा हिंसा भड्काउन प्रदर्शनकारीले ल्याए ‘पेट्रोल बम’

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल भइसकेको छ । सो सम्झौताविरुद्ध पछिल्लो दुई सातादेखि राजधानी काठमाडौंमा आन्दोलन चर्कंदो छ । प्रदर्शनमा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत पार्टीका युवा, विद्यार्थी संगठन अग्रमोर्चामा देखिएका छन् । आन्दोलनमा दर्जनौँ प्रर्दशनकारी र प्रहरी घाइते भएका छन्...

जब १० हजार मौरीले पनि प्रदर्शनमा भाग लिए, ७ प्रहरी घाइते

चिलीको स्यान्डियागोस्थित राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने चारजना मौरीपालक किसानलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा मौरीको टोकाइबाट ७ जना प्रहरी अधिकारी पनि घाइते भएका छन् । लामो खडेरीका कारण चिलीका मौरीपालक किसान मारमा परेका छन् । चिलीमा खडेरी कुनै नौलो नभए पनि सन् २०१० यताकै सबैभन्दा खराब खडेरीका कारण मौरीको खानाको स्रोत मासिन थालेका छन् ।किसानहरूले सरकारसँग महको मूल्य समायोजन गर्नुका साथै राहतको माग गरेका छन् । उनीहरूले राष्ट्रपति सबास्टियन पिनेरासँग भेटको माग गरेका छन् । प्रदर्

वीरेन्द्रनगरमा गोली चल्यो : बुधबार बिहानसम्म कर्फ्यु

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ ।  प्रदर्शनमा गोली लागेर  करिब ५ जना प्रदर्शनकारी र २२ जना प्रहरी घाइते भएका जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयाे । घाइतेहरुका...