रुकुम पश्चिममा मादक पदार्थ सेवन गरेका युवाद्वारा प्रहरीमाथि आक्रमण, असईसहित सात प्रहरी घाइते

दाङ । रुकुम पश्चिमको मुसिकोट–१ बागबजार नजिकै छेउमा मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको छ । सो झडपमा परी प्रहरी सहायक निरीक्षक (असई) कोमलराज बोहरा घाइते भएका छन् । युवा समूहले प्रहार गरेको ढुंगा लागेर उनी घाइते भएका हुन् । उनको टाउकोमा गहिरो चोट लागेको छ । युवाको आक्रमणबाट प्रहरी हवल्दार कालिबहादुर […] The post रुकुम पश्चिममा मादक पदार्थ सेवन गरेका युवाद्वारा प्रहरीमाथि आक्रमण, असईसहित सात प्रहरी घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.