काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म ४ हजारभन्दा बढी मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा हाम्रो नेपाली पार्टीका सुमन सायमिले अग्रता लिएका छन्। लौरो चुनाव चिह्नमा लडेका उनले १ हजार ३३७ मत पाएका छन्।
यस्तै, सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ दोस्रोमा छन्। उनले १ हजार…