काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको अग्रता कायमै

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म १६ हजार ५४७ मतगणना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्। विराजभक्त श्रेष्ठले ५ हजार २८५ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ४ हजार २५३ मत…