काठमाडौं-८ मा घण्टी र लौरोको प्रतिस्पर्धा, एमाले र समाजवादी पछाडि

५ मंसिर, काठमाडौं । काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं […]

सम्बन्धित सामग्री

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको जित निश्चित, साढे २८ सय मतगणना हुन बाँकी

काठमाडौं । काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको विजय निश्चित भएकाे छ । घण्टी चुनाव चिन्हबाट निर्वाचन लडेका श्रेष्ठ २९६५ मतगणना हुन बाँकी छँदै विजयी भएका हुन् । उनले ९ हजार ५४० मत ल्याएका छन् । लौरो चुनाव चिन्हबाट निर्वाचन लडेका सुमन सायमीले ५ हजार ७८३ मत, नेकपा एसका जीवनराम श्रेष्ठले ४५४३ मत, एमालेका शिवसुन्दर राज […]

काठमाडौं ८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो

६ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा […]

काठमाडौं ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठ ६०७ मतसहित पहिलो स्थानमा रहेका छन्। यस्तै लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएर दोस्रोमा छन्।

काठमाडौं–८ मा घण्टी र लौरोको सुरुवाती अग्रता

काठमाडौं, ५ मंसिर । काठमाडौं–८ को पछिल्लो मतगणना अनुसार ठुला दलहरुलाई पछि पार्दै नयाँ दलहरुले अग्रता लिइरहेका छन् । हालसम्म २ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६०७ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याउदै लौरो अभियानका सुमन सायमीले ५९१ मतसहित दोस्रो स्थानमा छन् । त्यसैगरी नेकपाका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३०४ र नेकपा […]