काठमाडौं–८ प्रदेशसभा (क)मा लौरोका बज्राचार्य विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं–८ को प्रदेशसभा (क)बाट शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ३७ सय ११ र कांग्रेसका उम्मेदवारले ३६ सय ७० मत प्राप्त गरेका थिए ।

सम्बन्धित सामग्री

तेह्रथुम प्रदेशसभा (क) बाट एमालेका दुलाल विजयी

तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गरेका छन्। मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पारेका हुन्। प्रदेशसभा (१)अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका […]

बर्दिया २ प्रदेशसभा ‘क’ मा कांग्रेसका तिमिल्सिना विजयी

बर्दिया क्षेत्र न २ को प्रदेशसभा तर्फ ‘क’ मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी भएका छन्।...

डडेल्धुरा प्रदेशसभा–१ मा खगराज भट्ट विजयी

डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन् ।

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी

डोटी– डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले) का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र) का नेता शिव सिंह ओली विजयी भएका छन् । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय […]

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी

काठमाडौँ,७ मँसिर । डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले)का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र)का नेता शिव सिंह ओली विजयी हुनुभएको छ । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय […]

रोल्पा प्रदेशसभा (क)मा माओवादीका जोखबहादुर महरा विजयी

रोल्पाको प्रदेशसभा ‘क’मा वाम–लोकतान्त्रिक गठबन्धनबाट जोखबहादुर महरा विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहेका महरा १९ हजार ४२५ मतको भारी मतान्तरका साथ विजयी...

दार्चुला प्रदेशसभा ख बाट मानबहादुर धामी विजयी

दार्चुलाको प्रदेशसभा ख बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार तीन सय १५ मतान्तरले पराजित गर्दै धामी विजयी...

सिन्धुली-२ को प्रदेशसभा १ र २ मा गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली । दुई प्रतिनिधि सभा र चार प्रदेशसभा क्षेत्र रहेकोे सिन्धुलीको दुई प्रदेशसभा क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बुधबार बिहान सिन्धुलीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २ मा गठबन्धनका उम्मेदवारहरु क्षेत्र बहादुर बम्जन र गंगा नारायण श्रेष्ठ विजयी भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका क्षेत्र […]

म्याग्दी प्रदेशसभा क्षेत्र (ख) मा रेशम विजयी

म्याग्दी : म्याग्दी प्रदेशसभा क्षेत्र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जाली (सुविन) विजयी भएका छन्।झिनो मतान्तरले जुग्जाली विजयी भएका हुन्।

मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

मनाङको प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । नेकपा एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले हराउँदै कांग्रेसका मुनिन्द्र विजयी भएका हुन् ।