विराजभक्त श्रेष्ठ काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्ने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा मतदानबाट उम्मेदवार छनोट गर्दा श्रेष्ठ चयन भएका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले काठमाडौंमा भएको गुठी विधेयक […]

सम्बन्धित सामग्री

काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जित

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी […]

काठमाडौं-८ मा घण्टी र लौरोको प्रतिस्पर्धा, एमाले र समाजवादी पछाडि

५ मंसिर, काठमाडौं । काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं […]