काठमाडौं ८ मा जीवनराम श्रेष्ठको सम्भावना

काठमाडौं । काठमाडौमा निर्वाचन नजिकिन थालेसँगै र घरदैलो एवम् प्रचारप्रसार वढेसँगै काठमाडौं– ८ मा अंक गणितीय हिसाब पनि गर्न थालिएको छ । सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठको पकड क्षेत्रको रुपमा रहेको काठमाडौं ८ साँस्कृतिक हिसावले र राजनैतिक हिसाबले पनि कोर एरिया मानिन्छ । २०७४ को आमनिर्वाचनमा जितेका जीवनराम श्रेष्ठलाई तत्कालिन प्रतिद्वन्द्धी दल कांग्रेसको […] The post काठमाडौं ८ मा जीवनराम श्रेष्ठको सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जनमतबाट अस्वीकृत यी मन्त्री जसले नैतिकता देखाएनन्

काठमाडौं, मंसिर १४ । प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’ को साटो अझै पदमा बसिरहेका छन् । सरकारको दिनगन्ती सुरू भइसकेका मन्त्रीहरू आफूअनुकूल काम गराउनकै लागि ‘पद छाड्न’ अस्वीकार गरिरहेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि सरकारमै […]

काठमाडौं - ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित

काठमाडौं - ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा हालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् । उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार

काठमाडौं ८ मा एसको दाबी

काठमाडौं । काठमाडौं क्षेत्र ८ का प्रतिनिधिसभा उम्मेदवार घरदैलोपछि उत्साहित देखिएका छन् । सत्ता गठबन्धन दलमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ घरदैलोपछि उत्साहित देखिएका छन् । चुनावी प्रचारमा आपूmलाई चिनाउन नपरेको उनको कथन छ । नेकपा एमालेका उम्मेदवार शिव सुन्दरराज वैद्य आप्mनो जित हुने दाबी गर्छन् । चुनावी प्रचारप्रसारपछि उत्साहित रहेको बताउँछन् । यस […] The post काठमाडौं ८ मा एसको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साही : जीवनराम श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साही बनाएको बताउनुभएको छ । काठमाडौं– ८ स्थित अलकाबारीमा मतदाता भेटघाटमा मन्त्री श्रेष्ठले जनताले लोकतन्त्रका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने दावी गर्नुभयो । बाम–लोकतान्त्रिक गठबन्धनले जनताको चाहना अनुसार मुलुकमा स्थिरता, सुशासन […]

मैले चुनाव जित्ने निश्चित छ : जीवनराम श्रेष्ठ

२२ कात्तिक, काठमाडौं । काठमाडौं–८ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ उम्मेदवार छन् । गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा यो क्षेत्रमा श्रेष्ठको पार्टी तेस्रो स्थानमा छ । पहिलो भएको कांग्रेस र सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र समेतको समर्थनमा चुनाव लड्दै गरेका श्रेष्ठको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर वैद्यसँग हुने देखिन्छ । […]

काठमाडौं– ८ मा जीवनराम र शिव सुन्दरलाई 'घण्टी' र 'लौरो'को चुनौती

आगामी मंसिर–४ मा हुने निर्वाचनमा काठमाडौं ८ मा सांगठनिक रुपमा बलिया देखिएका दल र नयाँ दलका उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई टक्‍कर दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।काठमाडौंको कोर एरियाको रुपमा रहेको सो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेबाट शिव सुन्दर राजवैद्य र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार छन् ।उनीहरूसँ

काठमाडौं-८ बाट एमालेका जीवनराम श्रेष्ठ विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ सांसद निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणम अनुसार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् । जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाएका छन् भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका …

काठमाडौं-८ माओवादीले छाड्यो, एमालेका जीवनराम श्रेष्ठ उम्मेदवार

काठमाडौं क्षेत्र नम्बर ८ मा एमाले नेता जीवनराम श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। सो क्षेत्र एमालेले यसअघि नेकपा माओवादी केन्द्रलाई छाडेको थियो। माओवादी केन्द्रले उमेश स्थापितलाई उम्मेदवार बनाउने निर्णय गर्दै टिकट दिएको थियो। तर माओवादी केन्द्रले सो क्षेत्र एमालेलाई छाड्दै टिकट फिर्ता लिएको माओवादी नेतृ रूपा महर्जनले जानकारी दिइन्। माओवादीका नेता लेखनाथ न्यौपानेले टिकट स्थापितलाई…