चुनावी अंकगणितः काठमाडौं ८ मा कस्को स्थिति के

काठमाडौं, ६ भाद्र । काठमाडौं क्षेत्र नं ८ कहिले वामपन्थी त कहिले काँग्रेस उम्मेदवारले जित्दै आएको क्षेत्र हो । काँग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीले यो क्षेत्रबाट दुईपटक चुनाव जितेका थिए । २०७४ को चुनावमा उनी तत्कालीन एमाले र हाल नेकपा एसमा गएका जीवनराम श्रेष्ठबाट झीनो मतान्तरले पराजित भएका थिए । काठमाडौं ८ का बहालवाला सांसद […]

सम्बन्धित सामग्री

एमसीसी पारित नहुने संकेत गर्दै प्रचण्डले भनेः जबरजस्ती गरे अप्ठ्यारो स्थिति बन्छ

काठमाडौं, ८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै यही कारणले सत्ता गठबन्धन टुट्न नदिने बताएका छन् । उनले एमसीसीबारे गम्भीर प्रश्नहरु उठेकाले जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्ने बताए । ‘एमसीसीका कारण गठबन्धन टुट्न दिइदैन, टुट्दैन र टुट्न पनि हुँदैन,’ न्युज एजेन्सी नेपालका लागि सबिन धमलासँगको भिडियो अन्तवार्तामा […]