पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

काठमाण्डाै - नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ । डा. भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गर्नुभएको थियो । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाउनुभएको थियो । पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी...

सम्बन्धित सामग्री

हिजो चटके मान्ने रास्वपालाई आज डा. भट्टराईले वैकल्पिक शक्ति मानेपछि

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि अब पुराना राजनीति दलहरुको जिम्मेवारी सकियो र पार्टीहरुले नयाँ भूमिकामा जानुपर्छ भन्दै माओवादी छाड्नुभयो । उहाँले नयाँ शक्ति पार्टी स्थापना गर्नुभयो तर, त्यसमा सफल हुन नसकेपछि मधेशवादी दलहरुसंग एकीकरण गर्नुभयो । ठूलो दलको नेताको हैसियत छाडेर सानो दलको नेता बने पनि उहाँ मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको …

प्रशान्त सिंहले छाडे डा.भट्टराईको साथ

जनता समाजवादी पार्टी जसपा मा डा बाबुराम भट्टराई एक्लिँदै गएका छन् । नयाँ शक्ति बनाएदेखि सँगै रहेका प्रशान्त सिंहले पनि डा भट्टराईको साथ छाडेका हुन् ।उनी जसपाको केन्द्रीय सदस्य समेत हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ,‘म पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसंग राजनितिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछु। म उहा तथा मेरा अग्रज तथा समकक्षीहरु द्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारी (पूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु।

तामझामसाथ खोलिएको नयाँ शक्ति पार्टी विघटन

काठमाडौं : नयाँ शक्ति पार्टी विघटन भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रविकिरण हमालले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन्।भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गराएका थिए। त्यसपछि उक्ति पार्टीको नाममा युवा नेता हमालले राजनीतिक गतिविधि गर्दै आएका थिए।हमालको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी आजबाट विघटन भएको छ। किरणले वक्तव्य जारी गर्दै भनेका छन्‚ &lsquo

पूर्वराजा ज्ञानेन्द्र शाहसँगको त्यो सम्बन्ध, ...अनि करिश्मा राजतन्त्रको पक्षमा ?

कुनै बेला नेपाली चलचित्रकी सफल अभिनेत्री करिश्मा मानन्धर केही वर्ष डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भइन् । उनी पार्टीमा असन्तुष्ट हुँदै बाहिरिइन् । तर अब कुनै पनि पार्टीमा आबद्ध नहुने गरी राजनीतिबाटै बाहिरिने निर्णयमा करिश्मा पुगेकी छन् । पूर्व प्रधानमन्त्री डा. भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी छाडेपछि उनी कुनै पनि राजनीतिक दलमा जोडिएकी छैनन् ।  पछिल्लो समय राजतन्त्रको पक्ष लिएर अभिव्यक्ति दिएपछि करिश्मा फेरि चर्चामा आएकी छन् । अभिनेत्री करिश्मा मानन्धरसँग लोकान्तरकर्मी रामजी ज्ञवाली...

नयाँ शक्ति पार्टीले प्रधानमन्त्री ओलीको राजीनामा माग्याे

काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो । सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूह...

प्रधानमन्त्री ओलीलाई भट्टराईको सुझाव– पानीजहाज होइन, सडक बनाउने सपना देख्नुस्

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बजेटले सरकारले ल्याएको बजेटले मुलुकको विकास

नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा गौतम निर्वाचित

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम अधिवेशनले श्यामबाबु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। राजधानीमा सम्मपन्न ३ दिन लामो अधिवेशनको उद्घाटन नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए।