रवि लामिछानेलाई पूर्वमन्त्री पासवानको सुझाव–ओलीजस्तो गफाडीको भर नपर्नु, प्रचण्डलाई त पेण्डुलम बनाए

काठमाडौं, २० बैशाख । बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चंगुलमा नफस्न सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री बनाउन अफर गरेको समाचार आएपछि पासवानले यस्तो सुझाव दिएका हुन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]