पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि अब पुराना राजनीति दलहरुको जिम्मेवारी सकियो र पार्टीहरुले नयाँ भूमिकामा जानुपर्छ भन्दै माओवादी छाड्नुभयो । उहाँले नयाँ शक्ति पार्टी स्थापना गर्नुभयो तर, त्यसमा सफल हुन नसकेपछि मधेशवादी दलहरुसंग एकीकरण गर्नुभयो । ठूलो दलको नेताको हैसियत छाडेर सानो दलको नेता बने पनि उहाँ मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको …