नयाँ शक्ति पार्टीले प्रधानमन्त्री ओलीको राजीनामा माग्याे

काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो । सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूह...