तामझामसाथ खोलिएको नयाँ शक्ति पार्टी विघटन

काठमाडौं : नयाँ शक्ति पार्टी विघटन भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रविकिरण हमालले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन्।भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गराएका थिए। त्यसपछि उक्ति पार्टीको नाममा युवा नेता हमालले राजनीतिक गतिविधि गर्दै आएका थिए।हमालको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी आजबाट विघटन भएको छ। किरणले वक्तव्य जारी गर्दै भनेका छन्‚ &lsquo

सम्बन्धित सामग्री

नयाँ शक्ति पार्टी विघटन

काठमाडौँ। डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टी विघटन भएको छ। २०७३ जेठ ३० मा दशरथ रंगशालाबाट भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए। सो समयमा पार्टीमा देखिएको जनलहर, विश्वास र आवद्धता भए पनि बचाउन नसकिएको रविकिरणले विज्ञप्तीमार्फत स्वीकार गरेका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

काठमाण्डाै - नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ । डा. भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गर्नुभएको थियो । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाउनुभएको थियो । पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी...