नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा गौतम निर्वाचित

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम अधिवेशनले श्यामबाबु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। राजधानीमा सम्मपन्न ३ दिन लामो अधिवेशनको उद्घाटन नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए।

सम्बन्धित सामग्री

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

९ साउन, काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज […]

प्रेस युनियनको अध्यक्षमा शिव लम्सालको जित

काठमाण्डाै - नेपाली कांग्रेस निकट पत्रकारहरुको सङ्गठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दुलाई हराउँदै लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका धेरै पदमा पनि लम्साल समूहकै बाहुल्यता छ । प्रेस युनियनको महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा नकुल अर्याल तथा खुला उपाध्यक्षमा भीष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् । यस्तै, प्रदेश उपाध्यक्षमा प्रदेश-१ बाट डिलीराम खतिवडा, मधेस ...

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । शेखर–गगन समूहका लम्सालले संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गरेका हुन् । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका थिए । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम […]

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् । लम्सालले अनिता बिन्दूलाई पराजित गर्नुभएको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन […]

प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

सत्तारुढ नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल र महासचिवमा दिलिप पौडेल विजयी भएका छन्। हेटौँडामा भएको महाधिवेशनबाट अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी भएका हुन्। आधिकारिक मतपरिणाम सार्वजनिक...

प्रेस युनियनको चुनाव : अध्यक्षमा शिव लम्साल अघि

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको मतगणना सुरु भएको छ । हेटौँडामा शनिबार सम्पन्न निर्वाचनको मत गणना सुरु भएको हो । अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन पक्षबाट उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएका छन् । संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् । संस्थापन इतर […]

नेपाल प्रेस युनियनको अध्यक्षमा ओझाको उम्मेदवारी

काठमाडौ : नेपाल प्रेस युनियनका उपाध्यक्ष  ईश्वरी ओझाले  उम्मेदवारी घोषणा गरेका छन्। ओझाले बानेश्वरमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन्। युनियनको साउन ६ र ७ मा हेटौंडामा ९ औं महाधिवेशनमा हुँदैछ। कार्यक्रममा ओझाले अध्यक्षमा दाबेदारमध्ये आफू नै सशक्त उम्मेदवार भएको दाबी गरे। ‘युनियनको नेतृत्वमा जति पनि उम्मेदवार देखिएका छन् ती…

प्रेस युनियनको अध्यक्षमा सरोज अधिकारीको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीको उमेदवारी घोषणा

नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज पत्रकारहरूसँगको छलफलका क्रममा उमेदवारी घोषणा गरेका हुन् । यसअघि कांग्रेस बिटमा...

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे

खोटाङ– नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । युनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे सर्वम्मत अध्यक्षमा चयन भएका हुन् । युनियनको १७ सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् । […]