यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्ने

काठमाडौं, ५ माघ।आईसीसी यू–१९विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ।प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।नेपाल प्रतियोगिताको समूह‘डी’मा परेको छ।नेपालको समूहमा अफगानिस्तान,न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्।यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१मा न्युजिल्यान्डसँग खेल्नेछ। दोस्रो खेल जनवरी २४मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७मा अफगानिस्तानसँग खेल्नेछ।

सम्बन्धित सामग्री

यू-१९ विश्वकप क्रिकेट: नेपालविरुद्ध भारतले रोज्यो ब्याटिङ

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भारतले टस जितेर दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपाल विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । अपराजित भारतसँगको खेल नेपालको प्रतिष्ठाको लागि मात्र हुनेछ । नेपाल यसअघि सुपर सिक्समै […]

अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल - NepaliPatra

काठमाडौँ । यू– १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्दैछ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ ।

यू-१९ विश्वकप: नेपालले अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा […]

यू-१९ विश्वकपमा नेपाल: अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्ने अवसर

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ । उक्त खेल दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यू-१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक […]

यू-१९ विश्वकप छनोट : नेपालको आक्रामक खेल, मलेसिया ५९ रनमै अलआउट

काठमाडौँ । यू १९ विश्वकप क्रिकेट छनोट खेल अन्तर्गत आज नेपाल र मलेसियाबीच खेल जारी छ।   टस हारेर पहिले…