आइसीसी यू-१९ विश्वकप : सेमिफाइनलको दौडबाट बाहिरियो नेपाल, सुपर सिक्स खेलेर फर्कने

दक्षिण अफ्रिकामा आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता जारी छ । अफगानिस्तानविरुद्ध जीत हासिल गरेर सुपर सिक्स चरण पुगेपनि नेपालले सुपर सिक्सकै पहिलो चरणको खेल खेल्नु अगाडी नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ । जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले खेल जितेपछि नेपाल सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको हो । नेपाल सुपर […]

सम्बन्धित सामग्री

यू-१९ विश्वकप २०२४ मा नेपालका यादगार ६ प्रदर्शन र क्षण

२४ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल सुपर सिक्सबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन र सुपर सिक्समा दुई गरेर कुल ५ खेल खेलेको थियो । न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग […]

आईसीसी यू १९ विश्वकप : भारतसंग नेपालको फराकिलो हार

भारत संग फराकिलो हार संगै आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालले आफनो यात्रा टुङगाएको छ । सुपर सिक्सको शुक्रबार भएको अन्तिम खेलमा नेपाल भारत संग १३२ रनको फराकिलो अन्तरले पराजित भयो । यो पराजय भारतसंगको लगातार तेश्रो पटकको हो । यसअघि सन् २००० मा भएको पहिलो भेटमा नेपाल नेपाल ८ विकेटले पराजित भएको थियो। त्यस्तै […]

यू-१९ विश्वकप खेल्ने सबै टोलीको टुङ्गो

एजेन्सी – आगमी वर्ष श्रीलंकामा हुने आइसिसी यू-१९ विश्वकप खेल्ने नेपालसहित सबै १६ टोलीको टुङ्गो लागेको छ । ११ टेस्ट टोली सोझै र पाँच टोली क्षेत्रिय छनोट हुँदै विश्वकपमा पुगेका हुन् । २०२४ को सुरुवातमा श्रीलंकामा हुने उक्त विश्वकपमा क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबिया आएका छन् । आयोजक श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, […] The post यू-१९ विश्वकप खेल्ने सबै टोलीको टुङ्गो first appeared on हाम्रो खेलकुद.

२०२७ को यू–१९ विश्वकप क्रिकेट नेपाल र बंगलादेशले आयोजना गर्ने

नेपाल र बंगलादेशले सन् २०२७ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको आयोजना गर्ने भएका छन् ।

आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०२४ को आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक गरेको छ । आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् । यसै वर्ष वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष […]

यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

२० जेठ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र […]

यू-१९ विश्वकप विजेता भारतीय खेलाडीले जनही ६४ लाख पुरस्कार पाउने

एजेन्सी – यू-१९ विश्वकप २०२२ का भारतीय खेलाडीले जनही ६४ लाख रुपैयाँ ( ४० लाख भारु) पाउने भएका छन् । भारतले शनिबार राती इंग्ल्यान्डलाई ४ विकेटले पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको थियो । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया ( बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले यू-१९ विश्वकप विजेता टोलीलाई बधाई दिँदै जनही […]

यू-१९ विश्वकप : उपाधिको लागि इंग्ल्यान्ड र भारत भिड्दै

एजेन्सी – वेस्टइन्डिजमा जारी यू- १९ विश्वकप फाइनलमा आज उपाधिको लागि भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ६ : ४५ मा सर भिभियन रिचर्ड्स स्टेडियम एन्टिगुवामा सुरुहुनेछ । भारत पाँचौं र इंग्ल्यान्ड दोस्रो पटक यू–१९ विश्वकप च्याम्पियन बन्ने सोचमा हुनेछन् । सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा […]

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार राति कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा पुगेको हो । २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा १ सय ९४ रनमा अल आउट भयो । अष्ट्रेलियाका लचलान शाले सर्वाधिक […] The post भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यूजिल्यान्डले यू-१९ विश्वकप नखेल्ने

काठमाडौं : न्युजिल्यान्डले आगामी जनवरी-फेब्रुअरीमा वेस्टइन्डिजमा हुने यू-१९ विश्वकप नखेल्ने जनाएको छ। कोभिड मापदण्ड अत्याधिक कडा बनाइएको भन्दै युवा खेलाडीका लागि त्यो पालना गर्न मुस्किल हुने भन्दै प्रतियोगिता नखेल्ने जनाएको हो।प्रतियोगिताबाट घर फर्कने समयमा खेलाडीहरुलाई लागि अनिवार्य क्वारेनटाइन मापदण्ड निकै कडा रहेकाले नाम फिर्ता लिएको आइसिसीले जनाएको छ। क्‍वारेन्टाइनले खेलाडीहरुलाई असर गर्ने भन्दै न्युजिल्यान्डले यो निर्णय लिएको हो। समूह डी मा रहेको न्युजिल्यान्डले नाम फिर्ता लिएपछि उसको स