यू-१९ विश्वकप छनोट : नेपालको आक्रामक खेल, मलेसिया ५९ रनमै अलआउट

काठमाडौँ । यू १९ विश्वकप क्रिकेट छनोट खेल अन्तर्गत आज नेपाल र मलेसियाबीच खेल जारी छ।   टस हारेर पहिले…

सम्बन्धित सामग्री

यू-१९ विश्वकप छनोट : नेपालले मलेसियालाई दियो ८७ रनको लक्ष्य

काठमाडौं : आईसीसी यू–१९ महिला टी(ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिएको छ।मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो। नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। ८७ रनको विजयी लक्ष्यसहित मलेसिया अहिले ब्याटिङ गरिरहेको छ। नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ। तर, नेपाल आज मलेसियालाई हराएर छनोटमा सुखद

आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ । छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान […]

कृतिकाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा

कृतिका मरासिनीको कप्तानीमा आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा भएको हो । क्यानले छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको हो । टोलीमा कृतिका मरासिनी, स्नेहा मेहेरा, सृष्टि जैसी, मनिसा उपाध्याय, मनिसा रानामगर, अलिसा यादव, साना प्राभेन, रन्जु श्रेष्ठ रहेका छन् ।त्यस्तै आश्मा पुलामीमगर, सन्जु राजवंशी, किरण कुँवर, अञ्जली बीके, अनुकडायत र सुस्मिता भुसाल रहेका छन् । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट

यू-१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

९ जेठ, काठमाडौं । यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो । मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो । ४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार […]

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।

सन्दिप लामिछाने एक्लैले लिए ७ विकेट, सस्तैमा समेटियो मलेसिया

काठमाडौं, ९ साउन - आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई हराएको छ । मलेसियाले दिएको ९० रनको

सन्दिप लामिछाने एक्लैले लिए ७ विकेट, सस्तैमा समेटियो मलेसिया

काठमाडौं, ९ साउन - आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई हराएको छ । मलेसियाले दिएको ९० रनको

यू–१९ विश्वकप छनोटमा नेपालकाे लगातार दोस्रो जित, मलेसिया पाँच विकेटले पराजित

काठमाडौँ, साउन ३। । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।