अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल - NepaliPatra

काठमाडौँ । यू– १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्दैछ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ ।

सम्बन्धित सामग्री

पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

आयरल्यान्ड ‘ए’ सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौं :  नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरु५ टस जितेर फिल्डिङ गर्ने भएको छ। दुबईको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ।आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान भारतसँग ७ विकेटले हारेको थियो। दुबै टोली पहिलो जितको खो

नेपाल टि२० लिग पहिलो क्वालिफायरमा लुम्बिनी पहिला ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान ट्रेभोन ग्रिफिथले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । जनकपुरको टोलीमा सोमपाल कामी र सन्दीप जोरा फर्किएका छन् । लुम्बिनीको कप्तान दीपेन्द्रसिंह ऐरी र किशोर महतो […]

नवौं राष्ट्रिय खेलकुद क्रिकेट फाइनल : पुलिस पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टियु क्रिकेट मैदान भएको टसमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । आर्मीले आजको खेलमा रमेश भट्ट, आकाश चन्द र राजेश पुलामी […]

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ । […]

नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पपुवा न्युगिनीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ । नेपाल आज पपुवा न्युगिनीलाई पराजित गर्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा […]

टि२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । कुशल मल्लको […]

यस्तो छ नेपाल र युएई दुबैको प्लेइङ ११

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । युवा विष्फोटक ब्याटर लोकेश बम, स्पिनर साहब […]

नेपालले बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपालले पहिलो खलमा बंगलादेशसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।शारजाह क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान रकिबुल हसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल टेस्ट टोली बंगलादेशलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । बंगलादेश नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्ने […]

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]