यू-१९ विश्वकप: नेपालले अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा […]

सम्बन्धित सामग्री

यू-१९ विश्वकप क्रिकेट: नेपालविरुद्ध भारतले रोज्यो ब्याटिङ

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भारतले टस जितेर दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपाल विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । अपराजित भारतसँगको खेल नेपालको प्रतिष्ठाको लागि मात्र हुनेछ । नेपाल यसअघि सुपर सिक्समै […]

अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल - NepaliPatra

काठमाडौँ । यू– १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्दैछ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ ।