म्यानमारको सैन्य सरकारले पर्यटकलाई देशमा आउन अनुमति दियो

दुई वर्षमा पहिलोपटक म्यानमारको सैन्य सरकारले विदेशी पर्यटकका लागि देशको सीमा खोल्ने घोषणा गरेको छ ।दशकौँसम्म सैन्य सत्तामा रहेको म्यानमारमा कोभिड महामारीभन्दा अघि पर्यटन बढिरहेका थिए ।बीबीसीको दक्षिणपूर्व संवाददाता जोनाथन हेडले सरकारले घोषणा गरेपछि पर्यटनमा खासै असर नपर्ने बताए ।म्यानमारमा वर्ष दिनअघि मात्रै छानिएको स...

सम्बन्धित सामग्री

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।...

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

संविधान जति संशोधन गर्‍याे त्यतित्यति जैविक हुँदै जान्छ

नेपालमा संविधान सभाले संविधान जारी गर्नु भनेको ऐतिहासिक क्षण थियो । विश्वका २ सय १९ देशमध्ये २२ वटा देशमा संविधानसभाबाट संविधान जारी भएको छ । त्यसमध्येको नेपाल एक हो । र यो संविधानले के दियो भन्ने सन्दर्भमा हिजो राजतन्त्रात्मक र एकात्मक शासन पद्धति रहेको देशमा सङ्घीय शासन पद्धति आयो । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अर्को संविधानले सम्बोधन गरेको भनेको समावेशी लोकतन्त्र पनि हो । यो दुई वटा सिद्धान्तबाट संविधान आयो । राजामहाराजामा देशको सार्वभौमसत्ता, अखण्डता या सार्वभौमिकता निहित रहने भन्ने थियो । तर, अब नागरिकमा सार्वभौम...

भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, डब्लूएचओले दियो यस्तो चेतावनी

एजेन्सी, १६ असार । भारतका केही राज्यमा लगातार बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको जोखिम न्यून रहेको चेतावनी दिएको छ तर। महामारी अझै समाप्त भएको छैन् । डब्लुएचओका अनुसार पछिल्लो समयमा विश्वका ११० देशमा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार […]

‘हेर्ने दृष्टि फरक भएर के भयो त, युरोप होस् वा अरब कमाउने त पैसा हो’

काम कुन देशमा गर्छस् भनेर कसैले सोधेमा म छाती फुलाएर भन्छु खाडीमा । किनकि म कुन देशमा छु भन्ने कुराले मलाई त्यति ठुलो फरक पार्दैन । खाडीको देशमा कामदार बनेर पसिना बगाउन थालेको धेरै भयो । मैले खाडीलाई पसिना बेचेँ, खाडीले मलाई पैसा दियो । अहिले पनि यो क्रम चलिरहेकै छ । समय, परिस्थिति र अवस्थाले कुन देशमा जाने भन्ने कुरा तय गर्दो रहेछ । मैले परदेशको यात्रा सुरु गर्दाको अवस्था र  अहिलेको अवस्थामा धेरै फरक छ । आजभन्दा झण्डै १५ वर्षअघि विदेश जानेहरूको अवस्था अलिक फरक थियो ।  त्यो बेलामा भिजिट भि...

फेरि अष्ट्रेलिया जान कहिले पाइएला?

डेढ वर्ष बित्यो तर बोर्डर खुलेन। मलाई मेरो देशमा नै केही गर्नु छ तर त्यसको निम्ति पनि पढाइ सक्नु नै पर्ने थियो। लगभग सबै देशका बोर्डर खुले तर अष्ट्रेलिया खुलेन। म विद्यार्थी हुँ। मेरो भविष्य छ तर मेरो भविष्यप्रति र मेरो समयप्रति न नेपाल सरकारले चासो दियो न त अष्ट्रेलियन सरकारले।

गनीलाई यूएईले दियो शरण

काबुलमाथि तालिबानले नियन्त्रण बनाएपछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ ।गनी गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका थिए । अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो ।ताजिकिस्तानमा अफगानि

विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि गरिएको सिफारिश देउवा सरकारद्वारा खारेज

विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको सिफारिश शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले खारेज गरिदिएको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय ढिला गरी सार्वजनिक भएको हो । संसदीय प्रक्रिया छलेर गरिएका सिफारिश तथा नियुक्तिहरू खारेजीका क्रममा राजदूतहरूको नियुक्ति पनि खारेज गरिएको उच्च स्रोतले जानकारी दियो । रमेशचन्द्र पौडेल (श्रीलंका), जीवनप्रकाश श्रेष्ठ (इजिप्ट), कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), जंगबहादुर चुहान (रसिया), सुम्निमा तुलाधार (अष्ट्रेलिया), ...

किन कोभिड -१९ भेरियन्टलाई दिइयो ग्रीक नाम?

काठमाडौं: विश्व स्वास्थ्य संगठनले सोमबारमात्र कोभिड-१९ का विभिन्न भेरियन्टलाई ग्रीक अक्षरको नाम दियो। यसअघि विभिन्न देशमा फेला परेका भेरियन्टलाई देशकै नामबाट चिनिँदै आएको थियो। त्यसलाई परिवर्तन गर्दै डब्लुएचओले ग्रीक वर्णमालाका अक्षरहरुलाई भेरियन्टको नाम दियो। जस अनुसार बेलायतमा फेला परेको युके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा फेला परेको अम्रिकी भेरियन्टलाई बेटा, ब्राजिल भेरियन्टलाई…

शहरले आखिर के दिँदो रहेछ?

फेरि एकपटक शहरले के दियो र गाउँमा के थिएन समिक्षा गर्नु जरूरी छ। देशमा स्थानीय र प्रदेश सरकार बनेको पनि चार वर्ष भइसक्यो अब त्यो निष्ठुरी शहर भासिनुभन्दा आफ्नै पाखापखेरोमा पौरखी पाखुरा बजार्नेतर्फ सबैले सोच्ने हो कि?