गनीलाई यूएईले दियो शरण

काबुलमाथि तालिबानले नियन्त्रण बनाएपछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ ।गनी गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका थिए । अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो ।ताजिकिस्तानमा अफगानि

सम्बन्धित सामग्री

अर्थमन्त्रीलाई भेटेर उद्योग परिसंघले दियो १० बुँदे सुझाव

नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको टोलीले महतलाई आइतबार सुझावहरु दिएको हो ।

श्रीलंकाका अपदस्थ राष्ट्रपतिलाई अस्थायी बसोबासका लागि थाइल्याण्डले दियो अनुमति

एजेन्सी । थाइल्याण्डले श्रीलंकाका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई अस्थायी बसोबासको अनुमति दिएको छ । सरकार विरोधी प्रदर्शनकाका कारण गत जुलाईमा श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुरमा शरण लिन पुग्नु भएका राजापाक्षेले सिंगापुरको भिसा सकिएपछि थाइल्यान्डमा शरणका लागि आग्रह गर्नुभएको हो । थाइल्याण्डपछि राजापाक्षेले स्थायी शरण दिने तेस्रो राष्ट्रको खोजी गर्ने जनाइएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुतले […]

गोटाबाया राजापाक्षेलाई राहत : सिंगापुर सरकारले दियो थप १४ दिन बस्ने अनुमति

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर सरकारले थप १४ दिनको भिजिट भिसाको म्याद थपिदिएर ठूलो राहत दिएको छ ।  यसअघि पनि उनलाई १४ दिनकै निजी भिजिट भिसा दिइएको थियो, जसको म्याद भोली अर्थात जुलाई २८ गते बिहीबार सकिँदै थियो । अहिले थपिएको म्याद सकिएपछि राजापाक्षेले कुन देशको शरण लेलान् भन्ने प्रश्न उठिरहेको छ ।  उता श्रीलंकाको उनको पार्टीका प्रवक्ताले पूर्वराष्ट्रपति छिट्टै स्वदेश फर्किने र उनलाई भगौडा भन्न नहुने बताइरहेका छन् । कहाँ जालान् गोटबाया ? राजापा

माबिलको गोल शरण दिने राष्ट्रलाई समर्पण

‘अस्ट्रेलियाले हामीलाई आश्रय दियो। म, मेरो परिवार र साथीभाइलाई नयाँ जीवन दियो। त्यसैले नयाँ जीवन दिएको अस्ट्रेलियालाई धन्यवाद दिने योभन्दा सुनौलो अवसर अरू हुन सक्दैन।’...

https://nagariknews.nagariknetwork.com/opinion/271251-1594533759.html

माओले सत्ता लिएपछि २०१६ सालदेखि हजारौँ तिब्बती भागेर नेपाल र भारततिर लागे। राष्ट्र संघले तिनलाई शरणार्थी दर्जा दियो। उनीहरूलाई काठमाडौँ, पोखरा जस्ता ठाउँमा आश्रय दिइयो। हिमाली जिल्लामा शरण लिएका पूर्वी तिब्बतको खाम क्षेत्रका बासिन्दालाई ‘खम्पा’ (खामबासी) भनिने ती लडाकु जाति भएकाले चीनको सेनासँग छापामार युद्ध गर्ने तयारीमा लागे। अमेरिका, युरोपेली राष्ट्रहरू तथा भारतले ‘चीनको सेखी झार्न’ ती विद्रोहीलाई सहायता दिन थाले। नेपाल चीन विरोधीहरूको स्टेसन भयो। समयमै विद्रोह नरोकेको भए नेपाल ऊबेलै कुरुक्षेत्र बन्न सक्थ्यो।