काठमाडौं । सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ । ठेकेदारले मुड्खु–तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ […]