मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

काठमाडौं : मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको छ। फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो देखि थालेको छ।  चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाइ अनुरोध गरेको छ। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल…

सम्बन्धित सामग्री

फोहोरसंग मितेरी : संक्रमणको छैन कुनै डर !

काठमाडौं । काठमाडौंमा दुई दिन फोहोर उठेन भने यहाँको वातावरण अस्तव्यस्त हुन्छ । महामारी फैलिने त्रासले सबै तह र तप्काका मानिसमा बहस सिर्जना हुन्छ । चिकित्सक, वातावरणविद् अनेक अर्ती बाँड्छन् । तर जिन्दगीभर फोहोरमै लुकामारी गर्नेहरु आफूहरुमा रोगको कुनै संक्रमण नदेखिएको दावी गर्छन । जताततै फोहोरको साम्राज्य रहेको बन्चरे डाँडामा अनन्त भूगोलसम्म फोहोर फैलिएको छ […]

कुन देशमा कसरी गरिन्छ फोहोर विसर्जन ?

काठमाडौंका सडकमा फोहोर उठेन भने चोकभरी असरल्ल देखिन्छ । गत फागुनदेखि पटकपटक फोहोर फाल्ने ल्याण्डफिल साइट बन्द हुँदा काठमाडौंमा थुप्रिएको फोहोर बल्ल बल्ल उठाउन थालिएको छ । सबै प्रकारको फोहोर एकैठाउँमा थुपारिँदा फोहोरबाट दर्गन्ध फैलने सक्ने र स्वास्थ्य जोखिमको सम्भावना पनि उत्तिकै छ ।

काठमाडौंमा हप्तौंदेखि उठेन फोहोर, समाधान खोज्दै बालेन र सुनिताको दौडधुप जारी

काठमाडौं। काठमाडौं महानगरपालिकामा फोहोर नउठेको हप्तौं भइसक्यो। स्थानीय तह निर्वाचन अघि देखि नै थुप्रिएको फोहोरबीचमा एक-दुईपटक संकलन भए पनि त्यसपछि

काठमाडौंमा उठेन फोहोर, समाधान खोज्दै बालेन र सुनिताको दौडधुप

काठमाडौं : काठमाडौं महानगरपालिकामा फोहोर नउठेको हप्तौं भइसक्यो। स्थानीय तह निर्वाचन अघि देखि नै थुप्रिएको फोहोर बिचमा एक-दुईपटक संकलन भए पनि त्यसपछि फहोर उठ्न सकेको छैन। महानगरमा नयाँ प्रमुख र उपप्रमुख आइसकेपछि फोहोरको विषयले प्राथमिकता पाएको छ। प्रमुख वालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोल अहिले फोहोर व्यवस्थापन कसरी गर्न…

चुनावको मुखमा सडकभरी फोहोरको डंगुर, चार दिनदेखि उठेन काठमाडौंको फोहोर

स्थानीय तहको चुनाव नजिकिएसँगै संघीय राजधानी काठमाडौंमा चुनावी माहोल तातेको छ ।  नेता कार्यकर्ताको ध्यान चुनावले खिचेको छ । तर, राजधानीका सडक किनार भने फोहोरका डंगुरले भरिँदै छन्। पछिल्लो चार...

५७ दिनमा २२ दिन उठेन काठमाडौंको फोहोर

दुई ठूला महानगर मात्रै होइन, देशको संघीय राजधानी पनि काठमाडौं उपत्यकामै छ । अझै पनि आमनागरिकको सपनाको सहर काठमाडौंमा फोहोर व्यवस्थापनको कथा भने दुर्गन्धित छ ।  १ फागुनयता आइतबारसम्म ५७ दिनमा मात्रै...

उठेन उपत्यकाको फोहोर, जताततै दुर्गन्ध (फोटो फिचर)

हप्ता दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। अहिले काठमाडौंका जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ। पुतलीसडक, बागबजार, कमलादी, कमलपोखरी, बत्तीसपुतली, पुरानो बानेश्वर, रातोपुल, सिनामङ्गल, मैतीदेवी, डिल्लीबजार र नयाँबानेश्वर लगायतका दर्जनौँ स्थानमा लामो समयदेखि थुपारिएको फोहारको कारण सहर दुर्गन्धित बनेको छ। पासाङ ल्हामु राजमार्गको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण नहुँदा काठमाडौंमा फोहोरको थुप्रो बढ्दै गएको छ।

चार दिनदेखि फोहोर उठेन

स्थानीयको अवरोधका कारण फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ । मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले चार दिनदेखि आन्दोलन गरेका कारण फोहोर व्यवस्थापन ठप्प भएको हो ।

सिसडोलमा स्थानीयको अवरोध, काठमाडौंमा फोहोर उठेन

१४ असार, काठमाडौं । नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । सिसडोलको ल्यान्डफिल्डसाइट प्रवाधित क्षेत्रका स्थानीयबासी चार दिनदेखि आन्दोलनमा छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि …