सिंहदरबार : सोमबार पनि उठेन फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर महानगरले सोमबार पनि उठाएन।संघीय सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।सामाजिक सञ्जालमा आइतबार बिहान एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारदेखि सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक

सम्बन्धित सामग्री

सोमबार नेप्से उकालो

काठमाडौँ- सेयर बजार सोमबार उकालो लागेको छ । नेप्से परिसूचक सोमबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा पुगेको छ । सोमबार आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको […]

केही मन्त्रीले पनि सोमबार शपथ लिने

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मन्त्रीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीहरूले पनि सोमबार शपथ लिनसक्ने छन्।आज साँझ प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भिड

आज साउनको पहिलो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको छ। साउनमा सोमबार विशेष शिवको पूजा–अर्चना गर्ने गरिन्छ।...

सोमबार दिनभरी झरी पर्ने

काठमाडौँ – सोमबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै […]

पुर्चौडीमा सोमबार सार्वजनिक बिदा

बैतडी : प्रसिद्ध एकादशी मेलाको लागि बैतडीको पुर्चौडी नगरपालिकाले सोमबार एक दिन सार्वजनिक बिदा दिएको छ।सोमबार हरिबोधनी एकादशीका दिन ‘गिरेगडा काफलखाना मेला’ लाग्ने भएकोले सो दिन नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो।नगरकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए।हरेक वर्ष कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गर्दछ। गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो

सोमबार सार्वजनिक बिदा

काठमाडौँ– सरकारले आगामी सोमबार परेको श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो । गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते सोमबार कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तो छ विज्ञप्ति

शिव महिमायुक्त साउने सोमबार

साउनको सोमबार शिवजीको जन्म दिनस्वरूप भक्तिपूर्वक धूमधामका साथ मनाइन्छ।

आज साउनको अन्तिम सोमबार

काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार।  हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्दै आएका ब्रतालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन्।साउनको हरेक सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लाग्ने गरे पनि गत वर्षजस्तै यसवर्ष पनि कोरोना महामारीका कारण मठ मन्दिर खुलेका छैनन्। यद्यपी श्रद्धालुहरु बाहिरैबाट दर्शन गर्नका लागि पशुपतिलगायतका शिवालयमा पुग्ने गरेका छन्। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर

आज साउनको पहिलो सोमबार

काठमाडौं : आज साउनको पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन्।  महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेँलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पू

साउने सोमबार : यस्तो छ उपवासको महत्व

सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार भोलि मनाइँदैछ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो । साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर […]