नौ दिनदेखि उठेन भिभिआइपी क्षेत्रको फोहोर

वार्ता नगरी फोहोर नउठाउने महानगरको अडान काठमाडौं महानगरले भिभिआइपी क्षेत्रको फोहोर नउठाउँदा सिंहदबार, बालुवाटार र शीतलनिवास क्षेत्रमा फोहोर थुप्रिएको छ । सिंहदरबारले स्थानीय तहलाई सहयोग नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले...

सम्बन्धित सामग्री

इन्धनको रकम नदिएपछि उठेन पोखराको फोहोर

पोखरा – पोखरा महानगरपालिकाको सडकमा फोहोर थुप्रिन थालेको छ। शुक्रबारदेखि महानगरको बजार क्षेत्रमा फोहोर उठिरहेको छैन। चोक चोकमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलन थालेको छ। पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुदैं आइरहेको छ। ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको […]

महानगर र सरकारबीच टकराव, छैटौं दिनपनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं, १ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा रोकिएको सिंहदरबार, मन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर (शुक्रबार) आज छैटौं दिनमा पनि उठेको छैन। गत शनिबार एक स्ट्याटस लेख्दै मेयर शाहले सरकारले महानगरको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने घोषणा गरेका थिए । मेयर शाहको निर्णयको चौतर्फी आलोचना भएपनि बेवस्ता गर्दे शाहले आजपनि फोहोर उठाउन […]

बालेनको कडा एक्सन : मंगलबार पनि उठेन सिहंदरबारको फोहोर

काठमाडौं,२८ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को ठाडो निर्देशनमा तीन दिनदेखि रोकिरहेको सिंहदरबार,शीतल निवास,प्रधानमन्त्री निवास र मन्त्रिनिवासको फोहोर संकलन कार्य लगातार तेस्रो दिनपनि अवरुद्ध रहेको छ । तीन दिनदेखि फोहोर उठ्न नसक्दा मुख्य प्रशासनिक निकाय सिंहदरबार र मन्त्रीनिवासमा फोहोरको डंगुर लागेको छ । वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेको […]

सिंहदरबार : सोमबार पनि उठेन फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर महानगरले सोमबार पनि उठाएन।संघीय सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।सामाजिक सञ्जालमा आइतबार बिहान एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारदेखि सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक

सरकारको लाचारीपनले पाँच दिनदेखि उठेन फोहोर

काठमाडौं । सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ । ठेकेदारले मुड्खु–तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ […]

पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार

सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्‍यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गर

स्थानीयको अवरोधपछि चार दिनदेखि उठेन पोखराको फोहोर

पोखरा १४ मा रहेको ल्याण्डफिल साइट वरपरका स्थानीयले गरेकोे अवरोधका कारण पोखरा महानगरको फोहोर विगत चार दिनदेखि उठ्न सकेको छैन ।स्थानीयले विभिन्न माग राखेर फोहोर लैजाने गाडिलाई अबरोध गरेपछि फोहोर...

मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

काठमाडौं : मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको छ। फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो देखि थालेको छ।  चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाइ अनुरोध गरेको छ। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल…

एक सातादेखि उठेन उपत्यकाको फोहोर

बर्खाको कारण बाटो बिग्रिँदा लामो समय सिसडोल पुग्न नसकेको फोहोर फेरि एकपटक घर, सडकमा थुप्रिएका छन् । पहिले बाटोको कारण उठ्न नसकेको फोहोर अहिले चाडपर्वका कारण उठ्न नसकेको काठमाडौं महानगरपालिकाले बताएको...

बुटवलमा एक सातादेखि फोहोर उठेन

बुटवल : सुख्खा नगरमा बस्दै आएकी यमकला न्यौपाने दैनिक फोहोरको गाडी आउने बाटो हेर्छिन्‌।न्यौपानेले फोहोर फाल्न नपाएको एक साता पूरा भयो। ‘आज आउला छैन,भोली आउला छैन,’ उनले भनिन्,‘भित्र फोहोर गन्हाउन थाल्यो, बाहिर झरी रोकिँदैन।’उनी झैँ बुटवलको मुख्य बजारमा फलफूल व्यापार गर्दै आएकी गीता गैरे फोहोर नउठ्दा ग्राहक पनि आउन छाडेको बताउँछिन्। ‘फोहोरको थुप्रो देखेपछि मानिसहरू नाक थुन्दै परपरबाट जान्छन्, आउने ग्राहक पनि फोहोरकै कारण पसलका पस्दैनन्। यसरी सडकमा फोहोर